• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२९ पुष २०८२, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

३ दिन अघि
२

राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

३ दिन अघि
३

मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

४ दिन अघि
४

सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

४ दिन अघि
५

सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

४ दिन अघि
६

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

४ दिन अघि
७

ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

५ दिन अघि
८

साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

५ दिन अघि
९

पुष्पकमल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता

६ दिन अघि
१०

प्रतिष्ठित संगीतकार संगीतरत्न शम्भूजित बासकोटालाई मातृशोक

६ दिन अघि
११

देश निर्वाचनतर्फ उन्मुख भएकाले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने एमालेको तयारी

६ दिन अघि
१२

भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ

६ दिन अघि

धेरै पढिएका

  • १

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

    ३ दिन अघि
  • २

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

    ३ दिन अघि
  • ३

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

    ४ दिन अघि
  • ४

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

    ४ दिन अघि
  • ५

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

    ४ दिन अघि
  • ६

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

    ४ दिन अघि
  • ७

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    ५ दिन अघि
  • ८

    साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

    ५ दिन अघि
  • ९

    पुष्पकमल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता

    ६ दिन अघि
  • १०

    प्रतिष्ठित संगीतकार संगीतरत्न शम्भूजित बासकोटालाई मातृशोक

    ६ दिन अघि
  • सांसद स्वर्णिम वाग्ले गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिन माग गरे

    CB Nepal१ साल अघि

    काठमाडौँ । सांसद स्वर्णिम वाग्ले गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिन माग गरे | म रोष्टममा उभिएर जवाफ दिन चाहन्छु भन्दा उहाँलाई निषेध, यो हदसम्मको असहिष्णुता, यो अनुदारवाद कहाँबाट आयो ? कस्तो संस्कृति बसाल्न हामी खोजिरहेका छौँ, यो चिन्ताको विषय छ ।

    उनले संसदीय छानबिन समिति बनाउन आपत्तिको कुरा नभएको तर कस्तो नजिर बसाल्न खोजिरहेका छौँ भन्नेबारे हामीले विचार गर्नुपर्ने बताए । उनले अर्थमन्त्रीको राजीनामा माग गर्दा अर्थमन्त्रीको कुरा सुन्नुपर्छ भनेर रास्वपाले धारणा राखेको बताए ।

    भौतिक मन्त्री प्रकाश ज्वालाको पनि राजीनामा माग गर्दा पहिला उनको कुरा सुन्नुपर्छ भनेको उल्लेख गरे । उनले भने– ‘माननीय गृहमन्त्रीजीले तपाईंहरुले यति धेरै आक्षेप लगाउनुभएको छ,| राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् सांसद स्वर्णिम वाग्ले गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिन माग गरेका छन् ।

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विगत केही दिनदेखि सदनमा कांग्रेसले निरन्तर सहकारीको महाकाव्य लेख्ने अनुष्ठान चलिरहेको तर समाधानको कुरा नगरेको बताए । उनले भने– ‘सर्वदलीय सहमति गरौँ, आरोप लाग्नासाथ सबले राजीनामा गरौँ, मन्त्रीले मात्र हैन सांसदले पनि राजीनामा गरौँ ।

    आरोप लाग्यो, जाहेरी पर्‍यो भने राजीनामा दिने र संसदीय समिति गठन गर्ने यो नजिर स्थापना गर्न हामी तयार हो ? यदि यसो गर्ने सर्वदलीय सहमति हुने हो भने पहिलो हस्ताक्षर रास्वपाले गर्नेछ । बाहिर अनुसन्धान प्रभावित गरिने, राज्यका निकायहरूलाई अविश्वास गरिने कुराहरूलाई यहाँभित्र प्रवेश गरायौँ भने सुनदेखि वाइडबडीसम्म,|

    टिकापुरदेखि बाल मन्दिरसम्म, टेरामक्सदेखि शरणार्थीसम्म, मनी लौण्डरिङदेखि करछलीसम्म, झन्डा हल्लाउँदै अख्तियारमा बयान दिन गएकोदेखि भ्रष्ट नेताको सालिक सरकारी खर्चमा बनाएको कुरासम्म पनि यहाँ प्रवेश हुन्छ होला नि । त्यसकारण संयमित बनौँ ।समाचार रातोपाटी बाट ।

    उनले गृहमन्त्रीलाई संसद्‌मा बोल्न दिएर उनको कुरा सुन्नतका लागि आग्रह गरे । साथै सहकारी समस्या समाधान गर्नका लागि विधेयक बनाएर समाधान गर्न आग्रह गरे । उनले सहकारी पीडितलाई सत्ता सौदाबाजीको औजार बनाएको उल्लेख गरे । सहकारी ऐन २०७४ को दफा १०५ अनुसार समाधान गर्न सकिने बताए ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
  • राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
  • मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन
  • सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
    ३ दिन अघि

  • २

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
    ३ दिन अघि

  • ३

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन
    ४ दिन अघि

  • ४

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने
    ४ दिन अघि

  • ५

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता
    ४ दिन अघि

  • ६

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने
    ४ दिन अघि

  • ७

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे
    ५ दिन अघि

  • ८

    साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने
    ५ दिन अघि

  • ९

    पुष्पकमल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता
    ६ दिन अघि

  • १०

    प्रतिष्ठित संगीतकार संगीतरत्न शम्भूजित बासकोटालाई मातृशोक
    ६ दिन अघि

  • अन्य सबै
    ५ दिन अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ४ हफ्ता अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution