काठमाण्डौ, २४ चैत्र । शनिबार मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्युले नगरपालिकाको केन्द्रविन्दु मेलम्चीमा बहुउद्देश्यीय कभर्डहलको शिलान्यास गर्नु भएको छ । असार मसान्त भित्र निर्माण सम्पन्न गर्ने गरी १ करोड ८० लाख लागत अनुमानमा ठेक्का आह्वान गरेकोमा १ करोडमा दोबिबि निर्माण सेवाले ठेक्का हात पारेको छ।
शनिबार मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्युले नगरपालिकाको केन्द्रविन्दु मेलम्चीमा बहुउद्देश्यीय कभर्डहलको शिलान्यास गर्नु भएको छ । असार मसान्त भित्र निर्माण सम्पन्न गर्ने गरी १ करोड ८० लाख लागत अनुमानमा ठेक्का आह्वान गरेकोमा १ करोडमा दोबिबि निर्माण सेवाले ठेक्का हात पारेको छ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution