• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२४ भाद्र २०८२, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आजको राशिफल : २० भाद्र २०८२, शुक्रबार

३ दिन अघि
२

सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल

४ दिन अघि
३

आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार

४ दिन अघि
४

नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

५ दिन अघि
५

अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

१ हफ्ता अघि
६

सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

१ हफ्ता अघि
७

आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

१ हफ्ता अघि
८

सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

१ हफ्ता अघि
९

कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

१ हफ्ता अघि
१०

सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

१ हफ्ता अघि
११

त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो

१ हफ्ता अघि
१२

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    आजको राशिफल : २० भाद्र २०८२, शुक्रबार

    ३ दिन अघि
  • २

    सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल

    ४ दिन अघि
  • ३

    आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार

    ४ दिन अघि
  • ४

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

    ५ दिन अघि
  • ५

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

    १ हफ्ता अघि
  • ६

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

    १ हफ्ता अघि
  • ७

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

    १ हफ्ता अघि
  • ८

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

    १ हफ्ता अघि
  • ९

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

    १ हफ्ता अघि
  • १०

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

    १ हफ्ता अघि
  • वामपन्थी एकता भन्नेले न सरकार बन्छ न देश चल्छ : माधव नेपाललाइ लक्षित गर्दै ओलीको आक्रोश यस्तो

    CB Nepal१ साल अघि

    काठमाण्डौ, ३ बैशाख । वामपन्थी एकता भन्नेले न सरकार बन्छ न देश चल्छ : माधव नेपाललाइ लक्षित गर्दै ओलीको आक्रोश यस्तो, ओलीले सोमबारको एमाले संसदीय दलको बैठकमा पनि नेपाललक्षित टिप्पणी गरे। उनले एकीकृत समाजवादीले सुदूरपश्चिममा नाउपालाई मुख्यमन्त्रीमा समर्थन नगरेर सत्ता गठबन्धनलाई संकटमा पुर्‍याउन खोजेको बताए।

    सुदूरपश्चिममा नाउपलाई मुख्यमन्त्री दिने निर्णय भएको थियो, एकीकृत समाजवादीले अराजनीतिक निर्णय गर्‍यो,’ उनले भने। आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेपालले सुदूपरपश्चिममा मुख्यमन्त्री एकीकृत समाजवादीले पाउनुपर्ने नेपालको दाबीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीले समर्थन गरेका थिएनन्।

    मुख्यमन्त्री नपाएपछि एकीकृत समाजवादीले सुदूरपश्चिममा कांग्रेस र नाउपाका नेता रेशम चौधरी पक्षका मुख्यमन्त्रीमा दाबी गरेका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेको थियो। सत्ता गठबन्धनमै रहेका एमाले र एकीकृत समाजवादीबीच टकराव देखिएको छ।

    एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच नयाँ समीकरण बनेपछि सम्बन्ध सुधार भएको थियो। तर, भागबण्डाप्रति एकीकृत समाजवादीले चित्त नबुझाएपछि दुई दलबीच फाटो देखिएको हो। नेपालको उक्त निर्णयलाई ओलीले चर्को आलोचना गरेका छन्।

    दक्षिणपन्थी चरित्र नांगो ढंगबाट प्रदर्शन भयो। यसले केही फरक पर्नेवाला छैन,’ ओलीले भने।वाम एकता भनेर नेपालले नक्कली कुरा गरेको ओलीको आरोप छ। नेकपालाई टुटाएर वाम एकता भन्नु ठीक नभएको उनको भनाइ छ।अहिले वाम एकता गरेर सरकार नबन्ने ओलीले बताए। ‘अहिले पनि राष्ट्रिय शक्तिहरु मिलेर सुशासनतर्फ राष्ट्रिय एकता चाहिएको हो। वामपन्थी एकता भन्नेले न सरकार बन्छ न देश चल्छ,’ उनले भने।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |


    YouTube

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल
  • अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
  • सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
  • सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    आजको राशिफल : २० भाद्र २०८२, शुक्रबार
    ३ दिन अघि

  • २

    सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल
    ४ दिन अघि

  • ३

    आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार
    ४ दिन अघि

  • ४

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति
    ५ दिन अघि

  • ५

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
    १ हफ्ता अघि

  • ६

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
    १ हफ्ता अघि

  • ७

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल
    १ हफ्ता अघि

  • ८

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
    १ हफ्ता अघि

  • ९

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन
    १ हफ्ता अघि

  • १०

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न
    १ हफ्ता अघि

  • अन्य सबै
    ५ दिन अघि

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    ३ हफ्ता अघि

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    १ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution