


रातारात बालेनको उदाहरणीय काम, यस्तो चिटिक्क बन्यो धोबीखोला र बिजुलीबजारको बाटो हेर्नुस बालेनको कमालले सबै खुसि । रातारात बालेनको उदाहरणीय काम, यस्तो चिटिक्क बन्यो धोबीखोला र बिजुलीबजारको बाटो हेर्नुस बालेनको कमालले सबै खुसि ।
काठमाडौं: पछिल्लो समय काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापार उठाउँदा चर्को आलोचना र विवाद उत्पन्न भयो ।
चुनावअघि फुटपाथ व्यापारीलाई समय निर्धारण गरेर सजिलैसँग व्यवस्थापन गर्ने अभिव्यक्ति दिएका मेयर बालेन्द्र शाह (बालेन) आफ्नै प्रतिबद्धताविरुद्ध व्यापारीमाथि ‘ज्यादती’ गरेपछि विवादित बनेका थिए ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ चर्चासँगै विवादमा तानिरहने पात्रमा पर्छन् ।
आफ्नै स्वभावका बालेन मेयर निर्वाचित भएपछिको १ वर्षको समयमा के गरे के गरेनन भन्ने तथ्य सार्वजनिक नै छ । प्रश्नको सामना गर्नै नमान्ने आरोपदेखि संरचना भत्काउने मामलामा समेत ठक्कर खाएका बालेनले काठमाडौंवासीलाई के दिए त ?
रातारात बालेनको उदाहरणीय काम, यस्तो चिटिक्क बन्यो धोबीखोला र बिजुलीबजारको बाटो हेर्नुस बालेनको कमालले सबै खुसि । रातारात बालेनको उदाहरणीय काम, यस्तो चिटिक्क बन्यो धोबीखोला र बिजुलीबजारको बाटो हेर्नुस बालेनको कमालले सबै खुसि ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution