• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२७ माघ २०८२, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

२ मिनेट अघि
२

नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

२४ मिनेट अघि
३

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

१ हफ्ता अघि
४

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

१ हफ्ता अघि
५

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
६

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
८

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
९

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
१०

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

२ हफ्ता अघि
११

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

२ हफ्ता अघि
१२

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

    २ मिनेट अघि
  • २

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

    २४ मिनेट अघि
  • ३

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    १ हफ्ता अघि
  • ४

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    १ हफ्ता अघि
  • ५

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ६

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ८

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ९

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • १०

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    २ हफ्ता अघि
  • नगर प्रमुख आइतमान तामाङद्वारा मेलम्ची नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयको उद्घाटन सम्पन्न

    CB Nepal१ साल अघि

    काठमाण्डौ,१४ बैशाख । मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरको वडा कार्यालय भवन उद्घाटन गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै नगर प्रमुख तामाङले गुणस्तरीय भवन बनेको भन्दै अब सेवापनि गुणस्तरीय हुनेकुरामा ढुक्क हुन आग्रह गर्नुभयो ।

    हामी सबैको साझा भवन भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । नगर प्रमुख तामाङले मुख्य सडक बाट वडा कार्यालय सम्म आउने सडक,वडा कार्यालय अगाडिको वाल लगायत संरचनाको मर्मतका लागी नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    नगरपालिकाको वडा नम्बर ४ र १२ को प्रशासनिक भवन निर्माणाधीन रहेकाले लगभग सबै वडाको प्रशासनिक भवन निर्माण सम्पन्न हुन लागेको बताउनुभयो । मेलम्ची दुवाचौर शेर्माथाङ र फट्टे धार्ना मोटरबाटोको स्तर उन्नतिको लागी संघीय सरकारलाई पठाएको बताउनुभयो ।

    उहाँले यहीँ महिनाको अन्तिम सम्ममा फट्टेमा बन्ने पुलको टेण्डर आह्वान गर्ने उद्घोष गर्नुभयो । नगर प्रमुख तामाङले खानेपानी,सिंचाइ,पर्यटन लगायतका क्षेत्रमा नगरपालिकाले योजना सहित बजेटको ब्यबस्था गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

    उहाँले सामुदायिक भवन,मठमन्दिर,गुम्बा बनाउने कुरामा स्थानीयको आवश्यकता अनुसार विकास गर्दै समृद्ध बनाउने कुरामा नगरपालिका सकारात्मक रहेको बताउनुभयो । उहाँले बाटो र भवन मात्र बनेर नहुने भन्दै पर्यटकीय र धार्मिक स्थल निर्माणमा अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

    कार्यक्रमका सभापति एवम् वडा अध्यक्ष पासाङ तामाङले जग्गा दातालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भवन निर्माणमा सहयोग पुर्याउने सम्पुर्णमा आभार प्रकट गर्दै आगामी दिनमा पनि सल्लाह सुझावको लागी आग्रह गर्नुभयो ।

    वडामा गर्नपर्ने विकस निर्माणको कामको बारेमा अवगत गराउदै अध्यक्ष तामाङले आवश्यक सहयोगका लागी नगर प्रमुखको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर २ का अध्यक्ष नगेन्द्रप्रसाद खतिवडा,मेलम्ची ७ का निवर्तमान वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ लगायतले स्वागत मन्तव्य राख्नुभएको थियो।

    वडा सदस्य श्रीकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राख्नुभयो । वडा कार्यालय उद्घाटन समारोहमा जग्गादाताहरु स्वर्गीय बिष्णुप्रसाद सुवेदी,ढाटोदत्त सुवेदी,लिलानाथ सुवेदीका परिवार र भिमबहादुर श्रेष्ठ लगायत लाई प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यस्तै इन्जिनियर राजु दंगाल,सब इन्जिनियर सन्तोष थापा,पुर्व कर्मचारीहरु ईश्वरी तिमल्सिना ।

    भुपेन्द्र कुलुङ र कृष्ण ढुंगानालाई सम्मान गरिएको थियो । यसैबीच मेलम्ची ७ मा आजै दुवाचौर स्वास्थ्य चौकीको भवन समेत शिलान्यास गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ,मेलम्ची ७ का वडा अध्यक्ष पासाङ तामाङ,पुर्व वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले संयुक्त रुपमा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको हो ।

    १ करोड ६२ बजेटमा निर्माण हुने भवनको आगामी साउन भित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्माणको जिम्मा केदार /शान्ति एण्ड अश्विन /भुजन जेबि प्रालिले पाएको छ । नगर प्रमुख तामाङले समयमै गुणस्तरीय काम गर्न निर्देशन दिनुभयो । निर्धारित समय अगावै भवन सम्पन्न गर्ने निर्माण ब्यबशायी सोमराज घ्लानले प्रतिबद्धता जनाउनुभयो ।

    कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत असोककुमार भट्टराई , मेलम्ची ९ का अध्यक्ष किरणदिप खडका , राजस्व शाखा प्रमुख राजेन्द्र दुलाल लगायत उपस्थित हुनुहुन्थ्यो ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए
  • नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए
    ३ मिनेट अघि

  • २

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन
    २४ मिनेट अघि

  • ३

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    १ हफ्ता अघि

  • ४

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    १ हफ्ता अघि

  • ५

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ६

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ८

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ९

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • १०

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution