काठमाण्डौ १५ बैशाख । संगीतकार कमल अधिकारीको गायन तथा संगीतमा जय जय देवी जालपा बोलको भजन गीत सार्वजनीक भएको छ । उक्त भजन मान्डब्य गोत्रका इस्टदेवी जालपा देबिको भजन हो, र उक्त भजनमा माता जालपा देबिको वर्णन गरिएको छ,उक्त भजनमा मिठास संगीत भरेका छन् लोकप्रिय संगीतकार गायक कमल अधिकारीले ।
उक्त भजनमा शब्द चन्द्रकान्त अधिकारी, संगीत संगीत संयोजन मिक्स/ मास्टरिङ- कमल अधिकारीको रहेकोछ, गायनमा भने कमल अधिकारीलाई राजेन्द्र बजगाईं,निरुता खत्री,रोशन अधिकारी, आदित्य अधिकारी, चिरन्जिबी भन्डारीले साथ् दिएका छन ।
उक्त भजनको भिडियोमा श्रीजालपा देवी मन्दिरको वरिपरिको दृश्यलाई समेटेर सुन्दर भिडियोको रचना गरिएको छ,अछामको बजगाउँ,मस्टाबण्डाली कमल बजार नगरपालिकामा
अवस्थित जलपादेवीको मन्दिरलाई पर्यटकीय हिसाबले प्रचार प्रसार प्रवर्धन गर्नको लागि भजनमा रहेको श्रीजालपा देवीको मन्दिर वरपरको रमणिय दृश्यले अछाम धार्मिक स्थल र पर्यटन प्रवर्द्धन गर्ने श्री माण्डब्य बजगाईं प्रतिष्ठानका मिन प्रसाद अधिकारिले जानकारि गराउनु भयो।
भजनलाई सम्पादन दिपक अधिकारीले गरेका छन् । भजनलाइ गायक कमल अधिकारीकै यूट्यूब च्यानलमा हेर्न सकिन्छ । हेर्नुहोस पुरा भिडियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution