काठमाण्डौ २० बैशाख । केहि दिन अघि भारतको चण्डीगढमा सम्पन्न भएको भारती इन्टरनेशनल म्युजिक अवार्डमा सर्वोत्कृष्ट अभिनयको अवार्ड कलाकार दिपेन्द्र सोनामले जितेका छन्, उनलाई चर्चित कलाकार गायक ईन्द्रेणीका संस्थापाक कृष्ण कंडेल, संचारकर्मी गीतकार कमल सरगम, लोकप्रिय गायिका पूर्णकला बि.सीले अवार्ड प्रदान गरेका थिए ।
कलाकार दिपेन्द्र सोनामले, रामकुमार नेपालीको आवाज रहेको लोक तथा दोहोरि गीत ,मुटु चसकेर हो, बोलको गीत बाट सर्वोत्कृष्ट अभिनयको अवार्ड हात पारेका थिए, कलाकार दिपेन्द्र सोनाम बहुप्रतिभाका धनि कलाकार हुन्, उनले अभिनय गरेका दर्जनौ गीतहरु चर्चामा रहेका छन् ।
उनले अवार्ड प्राप्त गर्दै गर्दा मुटु चसकेरा हो गीत तथा भिडियोका सम्पूर्ण सर्जकहरुलाई धन्यबाद दिएका छन्, उक्त गीतलाई टिकटक रिल लगायतका सामाजिक संजालमा अत्यधीक मन पराइएको छ । उक्त अवार्ड प्रवासी साझा मन्च भारतको आयोजनामा भएको भारती पिक्चरको पहिलो अवार्ड हो ।
अवार्ड कार्यक्रममा नेपालबाट गएका लोकप्रिय कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
आउनुहोस हेरौं तस्बिरहरु, हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution