• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
५ जेष्ठ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

धेरै दुब्लाएर चिन्तित हुनुन्छ ? अब चिन्ता नगर्नुहोस, मोटाउनलाइ यस्तो गर्नुहोस्….पोषण तथा आहारविद् वर्षा भट्टराई

२ दिन अघि
२

वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् : प्रधानमन्त्री केपी शर्मा ओली

२ दिन अघि
३

प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै

३ दिन अघि
४

जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत

४ दिन अघि
५

मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प

४ दिन अघि
६

रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति

४ दिन अघि
७

सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

१ हफ्ता अघि
८

अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

१ हफ्ता अघि
९

कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

१ हफ्ता अघि
१०

१२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

१ हफ्ता अघि
११

आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो

१ हफ्ता अघि
१२

चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    धेरै दुब्लाएर चिन्तित हुनुन्छ ? अब चिन्ता नगर्नुहोस, मोटाउनलाइ यस्तो गर्नुहोस्….पोषण तथा आहारविद् वर्षा भट्टराई

    २ दिन अघि
  • २

    वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् : प्रधानमन्त्री केपी शर्मा ओली

    २ दिन अघि
  • ३

    प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै

    ३ दिन अघि
  • ४

    जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत

    ४ दिन अघि
  • ५

    मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प

    ४ दिन अघि
  • ६

    रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति

    ४ दिन अघि
  • ७

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

    १ हफ्ता अघि
  • ८

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

    १ हफ्ता अघि
  • ९

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

    १ हफ्ता अघि
  • १०

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

    १ हफ्ता अघि
  • गायिका सुनितामी परियारको नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, गीतको भिडियो सार्वजनिक

    CB Nepal१ साल अघि

    काठमाण्डौ,२१ बैशाख । गायिका सुनितामी परियारको नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी मायालाई… सार्वजनिक भएको छ। मौलिक पञ्चेबाजामा निकालिएको यस गीतमा माया र प्रेमका साथै अर्घाखाँची र बागलुङका धार्मिक तथा पर्यटकीयस्थलबारे चर्चा गरिएको छ।

    अर्घाको दरबार जोडियो घरबार,सुपा देउराली माई रिमै सुनिमायालाई,सपनी तिम्रै म पनि तिम्रै,हैनर पियारी, रिमै सुनिमायालाई ।

    ऐतिहासिक तथा पर्यटकीय धार्मिकस्थल अर्घाखाँचीको सुपा देउराली, अर्घा दरबारलाई समेटेर अर्घाखाँचीसहितका आसपासका जिल्लामा गाइने लोक भाकामा गीत गाइएको छ। गीतको म्युजिक भिडियो सुपा देउराली र अर्घा भगवती मन्दिरलगायत विभिन्न पर्यटकीयस्थलमा छायाङ्कन गरिएको छ।

    गीतमा सुनितामी परियार र ईश्वर सिंहको स्वर छ। गीतलाई शिव हमालले लेखेको र सङ्गीत ईश्वर सिंहले दिएका छन्। म्युजिक भिडियोलाई विनोद भण्डारीेले निर्देशन गर्नुभएको छ भने गायिका सुनितामी परियार आफैंले मोडलिङ गरेको छ। उनीलाई विनोद भण्डारी, रेजिना सुनाम र सन्तोष शर्माले साथ दिएका छन्।

    अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२ मा जन्मिएकी गायिका सुनितामीको यसअघि ‘माइती घर जाऊँ’, ‘मलाई घाइते पारेयोनी’, ‘निर जाले’, ‘सलल पानी’लगायतका गीत सार्वजनिक भइसकेका छन् ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • धेरै दुब्लाएर चिन्तित हुनुन्छ ? अब चिन्ता नगर्नुहोस, मोटाउनलाइ यस्तो गर्नुहोस्….पोषण तथा आहारविद् वर्षा भट्टराई
  • वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् : प्रधानमन्त्री केपी शर्मा ओली
  • प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै
  • जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    धेरै दुब्लाएर चिन्तित हुनुन्छ ? अब चिन्ता नगर्नुहोस, मोटाउनलाइ यस्तो गर्नुहोस्….पोषण तथा आहारविद् वर्षा भट्टराई
    २ दिन अघि

  • २

    वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् : प्रधानमन्त्री केपी शर्मा ओली
    २ दिन अघि

  • ३

    प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै
    ३ दिन अघि

  • ४

    जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत
    ४ दिन अघि

  • ५

    मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प
    ४ दिन अघि

  • ६

    रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति
    ४ दिन अघि

  • ७

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता
    १ हफ्ता अघि

  • ८

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्
    १ हफ्ता अघि

  • ९

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’
    १ हफ्ता अघि

  • १०

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
    १ हफ्ता अघि

  • अन्य सबै
    ८ महिना अघि

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि

    बिद्यालयको होस्टलमा झुन्डिएको भेटिएकी सालीनका बुवाआमा रुदै यस्तो भन्छन : समाचार हेर्नुहोस भिडियो सहित

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution