• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

६ दिन अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

६ दिन अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

१ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

१ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    ६ दिन अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    ६ दिन अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    १ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    १ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • सङ्गीतकर्मी सङ्घको राष्ट्रिय स्रस्टा सम्मान कार्यक्रममा गीतकार समाजसेवी प्रतिमा गुरुङ सम्मानित ।

    CB Nepal२ साल अघि

    करिब दुई दर्जन कलाकर्मी एकसाथ सम्मानित भएका छन् । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ काठमाडौँले आयोजना गरेको ‘राष्ट्रिय स्रष्टा सम्मान तथा बृहद सांस्कृतिक कार्यक्रम’ कलाकर्मीलाई एकसाथ सम्मान दिइएको हो । सङ्गीतकर्मी सङ्घको राष्ट्रिय स्रस्टा सम्मान कार्यक्रममा गीतकार तथा समाजसेवी प्रतिमा गुरुङ समानित भएकी छन ।

    बिगत डेढ दशक देखि नेपाली सांगीतिक क्षेत्रमा गीति लेखन, समाजमा समाजीककार्य मार्फत समाजसेवा गर्दै आएकी गीतकार समाजसेवी प्रतिमा गुरुङलाई राष्ट्रिय संगीतकर्मी संघले, परदेशमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्दै,नेपाली गीत संगीतमा योदान निरन्तर दीईरहेको र समाजसेवा गर्दै आईरहेको भन्दै समानित गरेको हो ।

    त्यस्तै कार्यक्रममा सम्मानित हुनेमा वरिष्ठ गायिका ज्ञानु राना, गायक घमेश दुलाल, नवराज घोरासैनी, यसकुमार, रामचन्द्र काफ्ले, ओम सुनार, जुनु रिजाल, पल्मु शेर्पा, गीतकार राजेन्द्र पुरी, मोडेल अमन श्रेष्ठ, आर्यन राउत, गणेश राज भण्डारी, शोभा थापा, रमन रायमाझी, प्रकाश पुरी र छायांकार नरेश ऐर, सङ्गीतकार एरेन्जर दीपकराज विश्वकर्मा, गायक सङ्गीतकार एरेन्जर पुस्कर सुनुवार, एडिटर विष्णु खड्का, सङ्गीतकार कलाकार दिलीप के.सी, गीतकार समाजसेवी प्रतिमा गुरुङ, कलाकार नलिना परियार, गीतकार शंकरदेव कँडेल, गुरु भोटिया, रंग पत्रकार कुबेरराज गिरी, राजेन्द्र विक्रम शाही लगायत रहेका थिए ।

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन, राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष निरेन श्रेष्ठ लगायतले खादा तथा सम्मान पत्रले सबैलाई सम्मानित गरेका थिए । उक्त अवसरमा म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ, पप गायक दीपेश वैद्य, निमा पाख्रिन लामा, मोडेल एलिजिबा पुर्जा पुनलाई संघको मानार्थ सदस्य समेत वितरण गरिएको थियो ।

    विभिन्न सांस्कृतिक कार्यक्रम सहित सम्पन्न कार्यक्रम ३ घण्टासम्म चलेको थियो । कलाकर्मीको योगदानको मूल्याङ्कन गर्दै उच्च सम्मानका लागि कार्यक्रम आयोजना गरिएको आयोजक सङ्गीतकार सङ्घका अध्यक्ष निरेन श्रेष्ठले बताए ।

    साथै राष्ट्रिय सङ्गीतकर्मी सङ्घले लोकप्रिय गायिका जुनु रिजाल, गायिका ज्ञानु राना, गायकहरु घमेश दुलाल, नवराज घोरासैनी, यसकुमार, ओम सुनार लगायतका कलाकारहरुलाई सम्मान गरेको छ l यही जेठ १३ गते चाबहिलस्थित चलचित्र बिकाश बोर्डको हलमा आयोजित ‘विविध सांस्कृतिक कार्यक्रम तथा स्रष्टा सम्मान २०८०’ को अवसरमा सङ्घले गीत-सङ्गीतको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका कलाकारहरुलाई सो सम्मान अर्पण गरेको हो l

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा भिडिओ निर्देशक बबिता श्रेष्ठ ‘मलेकु’, पप गायक दिपेश बैध श्रेष्ठ, सेलो गायक निमा पाख्रिन लामा, गीतकार राजेन्द्र पुरी, सेलो गायिका पल्मु शेर्पा, मोडेल अमन श्रेष्ठ, आर्यन राउत, गणेश राजभण्डारी, गायिका शोभा थापा, गायक रमन रायमाझी र गायक तथा सङ्गीतकार प्रकाश पुरी समेत सम्मानित भएका थिए भने मोडल तथा थाली नृत्याङ्गना एलिजिबा पुर्जा पुनलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो । कार्यक्रम म्युजिक भिडिओ निर्देशक निरेन श्रेष्ठको संयोजकत्वमा आयोजना भएको हो l समारोहमा कला जगतका विशिष्ट ब्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो l

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    ६ दिन अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    ६ दिन अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    १ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    १ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution