• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
५ जेष्ठ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

धेरै दुब्लाएर चिन्तित हुनुन्छ ? अब चिन्ता नगर्नुहोस, मोटाउनलाइ यस्तो गर्नुहोस्….पोषण तथा आहारविद् वर्षा भट्टराई

२ दिन अघि
२

वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् : प्रधानमन्त्री केपी शर्मा ओली

२ दिन अघि
३

प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै

३ दिन अघि
४

जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत

३ दिन अघि
५

मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प

४ दिन अघि
६

रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति

४ दिन अघि
७

सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

६ दिन अघि
८

अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

१ हफ्ता अघि
९

कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

१ हफ्ता अघि
१०

१२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

१ हफ्ता अघि
११

आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो

१ हफ्ता अघि
१२

चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    धेरै दुब्लाएर चिन्तित हुनुन्छ ? अब चिन्ता नगर्नुहोस, मोटाउनलाइ यस्तो गर्नुहोस्….पोषण तथा आहारविद् वर्षा भट्टराई

    २ दिन अघि
  • २

    वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् : प्रधानमन्त्री केपी शर्मा ओली

    २ दिन अघि
  • ३

    प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै

    ३ दिन अघि
  • ४

    जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत

    ३ दिन अघि
  • ५

    मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प

    ४ दिन अघि
  • ६

    रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति

    ४ दिन अघि
  • ७

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

    ६ दिन अघि
  • ८

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

    १ हफ्ता अघि
  • ९

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

    १ हफ्ता अघि
  • १०

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

    १ हफ्ता अघि
  • काव्य म्युजिक अवार्डको तेस्रो संस्करणका उत्कृष्ट पाँच सार्वजनिक : हेर्नुहोस नामावली सहित

    CB Nepal१२ महिना अघि

    काठमाडौं,८ जेष्ठ । गीत संगीत र साहित्यको संगम, अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन भन्ने मूलनाराका साथ काव्य म्युजिक सेन्टरद्वारा आयोजना हुन लागेको तेस्रो काव्य म्युजिक अवार्ड–२०८१ को नोमिनेशन सार्वजनिक भएको छ । नोमिनेशन सार्वजनिक भएता पनि अवार्डको फाइनल दिन भने अहिले सम्म टुङ्गो लागेको छैन ।

    आयोजकको अनुसार अवार्डलाई थप विश्वासिलो बनाउँन नोमिनेशनमा पर्ने हरेक विधाका कलाकारलाई स्टेजमानै बोलाएर उनीहरुकै हातबाट एक बक्समा भएको ०००० संगै लेखिएको विजयता नामलाई जसले टिप्न सफल हुन्छ उसैले नै अवार्ड हात पार्ने जनाइएको छ ।

    जुरीद्वारा छनोट भएका पाँचै जना अवार्ड प्राप्त गर्न लायक हुन् र यी मध्येबाट अवार्ड प्राप्त गर्न आर्थिक चलखेल हुन्छ भन्ने गुनासाहरु बजारमा आउँन थालेपछि सो प्रकृया अप्नाएको आयोजकका तर्फबाट संयोजक रमेश श्रेष्ठले बताएका छन् । भोटिङ्ग गर्ने प्रथाले पनि आर्थिक सम्पन्नको हातमा मात्र अवार्ड जाने उनले बताएका छन् ।

    अवार्डको लागि फारम खुल्ला गरेदेखि करिव पाँच सय भन्दामाथिको संख्यामा आवेदन परेको आयोजकले जनाएको छ । कार्यक्रमलाई निष्पक्ष ढङ्गले समापन गर्न गोलाप्रथा गरिने भएको हुँदा समय अलि धेरै बित्ने भएकाले यस अवार्डलाई सोह्र विधामा मात्र सिमित गरिएको छ । बाँकी जुरी अवार्ड र पब्लिक च्वाइस अवार्ड समाबेस हुने जनाइएको छ ।

    काव्य म्युजिक सेन्टर र वेलिजाई मिडियाको प्रस्तुतिमा सम्पन्न हुने यस अवार्डलाई दक्षिणकाली अफसेट प्रेस माछापोखरी काठमाण्डौ र सचेतना नागरिक संस्था नेपाल तारकेश्वर ११ – काठमाण्डौले सहयोग पु-याउने भएको छ । रे टिभी, संगीत सरोबर डट कम, सिबि नेपाल डट कम, र प्रणाम खबर मिडिया पार्टनरको रुपमा रहने भएका छन् । सोह्र विधाका निमिनेशनमा पर्ने कलाकारहरुको नाम यस प्रकार रहेका छन् ।

    टप ५ नोमिनेशन : सर्वोत्कृष्ट नव गायिका
    १ सावित्री श्रेष्ठ : गीत/ करार जागिर
    २ अमृता रायमाझि : गीत/ अच्छा लेकिन
    ३ माया लामा : गीत/ मन सुमन
    ४ कल्पना पराजुली : गीत/ बाटो छ भिरालो
    ५ बिन्दु परियार :गीत/ भंगेरीको गुण

    सर्वोत्कृष्ट आधुनिक गायक तथा लोक पप / गायिका / गायिका
    १ प्रचण्ड बाबु राई : गीत/ दिल खोलेर कुरा गरन
    २ शशीपुन देशार : गीत/ फुल मै रानी
    ३ प्रतिमा के.सी गीत/ हे माया तीमी छौं कहाँ
    ४ कमला रिसाल : गीत/ मेरो हजुर
    ५ सौगात जंग थापा: गीत/ तिम्रै बन्नु छ

    सर्वोत्कृष्ट भाषाभाषी गायिका / मोडल
    १ फुलमाया तामाङ : गीत/ यहि फोटो
    २ लक्ष्मी तामाङ : गीत/ सेम्ला ताम
    ३ बिपना तामाङ : गीत/ मै राम्री देखेर
    ४ शर्मिला तामाङ : गीत/ घर मेरो पाखर
    ५ मनिका सिङतान ; गीत/ लर्कुत बेशिका

    सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत
    १ ज्ञान प्रसाद भट्टराइ :गीत/ माटोको माया
    २ कमल अधिकारी : गीत/ मुटुभित्र देश
    ३ गोपाल प्रसाद थपलिया: गीत/ देशको माया
    ४ पुजन मिश्र : गीत / मुटुभित्र देश
    ५ स्पन्दन बिनोद :गीत/ मुटुभित्र देश

    सर्वोत्कृष्ट भिडियो निर्देशक
    १ खमेश श्रेष्ठ:गीत/ राजा शाप
    २ नारायण मगर : गीत/ एक पल्ट भनन
    ३ शिशिर बुढाथोकी: गीत/ जुरेली टुप्पैमा
    ४ समिर थोकर: गीत/ हान्देउ गोली
    ५ रेशम कुमार स्याउले तामाङ: गीत/ : लाहा नान दुख:

    सर्वोत्कृष्ट भाषाभाषी गायक / मोडल
    १ जनक लामा : गीत/ लोछार सेलो जुहारी
    २ प्रकाश वाईवा :गीत / क्या राम्री मैच्याङ्ग
    ३ गोर बहादुर कार्की गीत/ जुम्लिया थुम्का
    ४ जोग लाल तामाङ्ग: गीत/ आजै र राती
    ५ सुर्य मम्बा तामाङ्ग:गीत / जेबा मेन्दोला माया

    सर्वोत्कृष्ट भजन
    १ चिरन्जीवी भण्डारी : गीत/:राधा बिना कृष्ण आधाआधा
    २ दामोदर अधिकारी : गीत/ गए कैलाशमा
    ३ नित्या शिवा / राजन श्रेष्ठ: गीत/ काल भैरव
    ४ ज्ञानेन्द्र गदाल:गीत/ कृष्ण कन्हैया
    ५ कमल अधिकारी: गीत/ जय जय देवी जालपा

    सर्वोत्कृष्ट नव गायक
    १ किसन सिजापती : गीत/परान
    २ नारायण गोपाली : गीत/लाल हीरा
    ३ दिपक सुनुवार : गीत / प्रदेशीको चोला
    ४ नबिन पुलामी : गीत/ बाटो फरक भो
    ५ बुद्ध बहादुर कुमाल:गीत/ करिमैको खेल

    सर्वोत्कृष्ट मोडल पुरुष
    १ कुमार सुनेल : गीत/ चिया कफी
    २ अनिल कटुवाल : गीत/ बाटो छ भिरालो
    ३ भुवन के पोखरेल : गीत/ हे शानु
    ४ दीपेन्द्र सोनाम : गीत/ मुटु चसकेर हो
    ५ खगेन्द्र बश्याल : गीत/ हिंजो हँसायौ

    सर्वोत्कृष्ट लोक तथा दोहोरी गायक
    १ नवराज ढुंगाना : गीत/ फुल फुल्यो अमला
    २ सरोज लामिछाने : गीत/ चन्द्रागीरीमा
    ३ राम कुमार नेपाली: गीत/ छानु
    ४ संगम थापा : गीत / मुटुको धड्कन
    ५ राजेश ढकाल : गीत/ नाचिदेउ छमछमी

    सर्वोत्कृष्ट लोक तथा दोहोरी लय
    १ निर बिरही राना मगर: गीत / करिमैको खेल
    २ सुदर्शन अधिकारी : गीत / टोखा झोर
    ३ मोहन खड्का : गीत / पिपल पातैमा
    ४ ईन्द्र मगर : गीत / नक्कले ड्राइभर
    ५ उमेश शिंह ठगुन्ना : गीत/ जिन्दगि के छ र

    सर्वोत्कृष्ट छायाँकार
    १ मरुभूमि नारायण: गीत/ नक्कले ड्राइभर
    २ राम के.सी : गीत/ बाटो छ भिरालो
    ३ सन्तोष तिमल्सिना: गीत/ फुल फुल्यो अमला
    ४ बिजय जिरेल : गीत/ हिमाली भेग
    ५ केदार के.सी गीत/ गाउँ घरलाई नबिर्से

    सर्वोत्कृष्ट गीतकार
    १ प्रतिमा गुरुङ :गीत/ आमा बाबा
    २ किशोर बिश्वकर्मा: गीत/ अँध्यारो उज्यालो
    ३ केशर लामा :गीत/ लाकुरी छायाँले
    ४ गणेश खड्का :गीत/ खोजेरै आयो
    ५ गोपाल तिमिल्सिना: गीत/ पानी खोला

    सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत
    १ समिक्षा अधिकारी: गीत/ भेटै नभै
    २ रचना रिमाल : गीत/ फुलको माला
    ३ प्रतिमा अर्याल :गीत/ कलेजी छेउ
    ४ लक्ष्मी खड्का :गीत/ लौन दैव
    ५ कोपिला वाईबा :गीत/ मायालु

    सर्वोत्कृष्ट भाषाभाषी गायक / गायिका/ मोडल / संगीतकार
    १ बिशाल योञ्जन:गीत/ छाडी गयौ
    २ कमल जोशी :गीत/ सोल्टिनी कान्छी
    ३ सुवास लामा :गीत/ एला च्याबा नजर
    ४ यामिनी तामाङ्ग :गीत/ सेलोको भाकैमा डम्फुको तालैमा
    ५ संजिता मोक्तान :गीत/ओए च्याङबा

    सर्वोत्कृष्ट मोडल महिला
    १ आयुष्मा कार्की :गीत/ मुटुको धड्कन
    २ अनु पराजुली : गीत/ सोल्टी सोल्टिनी
    ३ निहारिका थापा :गीत/ छ माया
    ४ सिमरन दुलाल :गीत/ फुल फुल्यो अमला
    ५ सपना डंगोल : गीत/ फुलको डाली

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • धेरै दुब्लाएर चिन्तित हुनुन्छ ? अब चिन्ता नगर्नुहोस, मोटाउनलाइ यस्तो गर्नुहोस्….पोषण तथा आहारविद् वर्षा भट्टराई
  • वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् : प्रधानमन्त्री केपी शर्मा ओली
  • प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै
  • जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    धेरै दुब्लाएर चिन्तित हुनुन्छ ? अब चिन्ता नगर्नुहोस, मोटाउनलाइ यस्तो गर्नुहोस्….पोषण तथा आहारविद् वर्षा भट्टराई
    २ दिन अघि

  • २

    वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् : प्रधानमन्त्री केपी शर्मा ओली
    २ दिन अघि

  • ३

    प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै
    ३ दिन अघि

  • ४

    जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत
    ३ दिन अघि

  • ५

    मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प
    ४ दिन अघि

  • ६

    रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति
    ४ दिन अघि

  • ७

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता
    ६ दिन अघि

  • ८

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्
    १ हफ्ता अघि

  • ९

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’
    १ हफ्ता अघि

  • १०

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
    १ हफ्ता अघि

  • अन्य सबै
    ८ महिना अघि

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि

    बिद्यालयको होस्टलमा झुन्डिएको भेटिएकी सालीनका बुवाआमा रुदै यस्तो भन्छन : समाचार हेर्नुहोस भिडियो सहित

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution