काठमाडौं,१० जेठ । मोडल दिपेन्द्र सोनाम र प्रीतिका शर्माको अभिनय रहेको गायक कमल खत्री र मनु दाहालको स्वरमा सजिएको “मायामा” बोलको गीत सार्वजनिक भएको छ । मोडल दिपेन्द्र सोनाम,मोडल प्रीतिका शर्माको अभिनय,गायक कमल खत्री र गायिका मनु दाहालको स्वरमा सजिएको “मायामा” गीतको भिडियो सार्वजनिक भएको छ ।
मनु दाहाल नामको युटुव च्यानलनबाट सार्वजनिक भएको गीतमा हिमान्सु रायमाझीको शब्द रहेको छ भने, संगीत कमल खत्रीको रहेको छ । साश्वत श्रेष्ठले ऐरेन्ज गरेको गीतमा अभिनय प्रीतिका शर्मा र दिपेन्द्र सोनामको रहेको छ ।
गीतको भिडियोलाई मनोज राभण्डारीले निर्देशन गरेका हुन् भने,नृत्य निर्देशन सुरेश पाण्डे, सम्पादन मेरोन राजभण्डारीले गरेका छन् । । मोडल दिपेन्द्र सोनामको अभिनय र कमल खत्रीको स्वरमा सजिएको “मायामा” गीतको भिडियो हेर्नुहोस ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution