काठमाण्डौ,१० जेठ । गायक अर्जुन कुँबर र गायीका निर्मला नेपालीको आवाजमा मायाँको प्रमाण सार्बजनिक भएको छ । म्युजिक भिडियो निर्देशनमा निरन्तर लागि रहेका बबिता श्रेष्ठ ‘मलेकु’ निर्देशित पछिल्लो भिडियो ‘मायाको प्रमाण सार्वजनिक भएको हो । गितमा राजन बिकको शब्द, महेन्द्र भण्डारीको सँगित रहेको छ ।
भिडियोमा दिपेन्द्रराज गीरी, निर्मला नेपाली, निर्मल भण्डारी फिचरिङ छ । भिडियो उत्तम हुमगाईंले खिचेका हुन् भने सम्पादन कल्पेश बिश्वकर्माले गरेका छन । निर्देशक बबिता श्रेष्ठ नेपाल म्युजिक भिडियो निर्देशक समाजको वर्तमान अध्यक्ष समेत हुनुहुन्छ । गायक अर्जुन कुँबर र गायीका निर्मला नेपालीको मायाँको प्रमाण गीतमा बबिता श्रेष्ठ ‘मलेकु’को निर्देशन : भिडियो हेर्नुहोस,….
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution