काठमाण्डौ, ११ जेष्ठ । सहकारी ठगी प्रकरणमा, संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै आजको बैठकले कार्यादेशको टुंगो लगाउने बताइएको छ । बिहीबार पनि छलफल भएको थियो तर सहमति जुट्न नसकेपछि निष्कर्षविहीन भएको थियो । सत्ता पक्षले बिहीबार सहकारीको नाम उल्लेख गर्ने ड्राफ्ट तयार पारेको थियो ।
त्यसमा नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकै नाम किटान हुनुपर्ने माग राख्दै आएको छ । सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलमा उपप्रधानमन्त्री लामिछानेको नाम किटान गर्ने वा नगर्ने भन्नेमा सहमति जुट्न सकेको छैन ।
सहकारीको रकम अपचलनमा संसदीय छानबिन समिति गठन गर्नका लागि कार्यादेश टुंगो लगाउन कार्यादलको बैठक बस्दैछ । बैठक बिहान ९ बजेदेखि सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने भनिए पनि सुरु भएको छै ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution