काठमाण्डौ, १५ जेष्ठ । अमेरिकन अवार्डमा सर्वोत्कृष्ट हार्मोनियम स्पेसलिस्टको अवार्ड बिमल शाहलाइ । बिगत दुइ दशक भन्दा लामो समयदेखि काठमाण्डौको सिनामंगल मा हार्मोनियम बनाउदै नेपालका चर्चित गायक गायिकाहरुको हार्मोनीयम ट्यू निंग गर्दै छुटै पहिचान बनाएका बिमललाई अमेरिकन अवार्डमा सर्वोत्कृष्ट अवार्ड प्राप्त गरे ।
४० हज्जार जना प्रतिष्पर्धीहरुमा नेपाल बाट छनौटमा परि उनले हार्मोनियम स्पेसलिस्टको अवार्ड हात पारेका हुन् । उनले यो अवार्ड हात पारि नेपाल देशकै नाम पनि उच्च पारेका छन् । उनै बिमल शाहलाई हाम्रो तर्फ बाट पनि हार्दिक बधाई सहित आगामी दिनमा पनि उत्तरोत्तर प्रगतिको कामना । हार्मोनियम स्पेसलिस्ट बिमल शाहका तस्वीरहरु ।
अमेरिकन अवार्डमा सर्वोत्कृष्ट हार्मोनियम स्पेसलिस्टको अवार्ड बिमल शाहलाइ । बिगत दुइ दशक भन्दा लामो समयदेखि काठमाण्डौको सिनामंगल मा हार्मोनियम बनाउदै नेपालका चर्चित गायक गायिकाहरुको हार्मोनीयम ट्यू निंग गर्दै छुटै पहिचान बनाएका बिमललाई अमेरिकन अवार्डमा सर्वोत्कृष्ट अवार्ड प्राप्त गरे ।
४० हज्जार जना प्रतिष्पर्धीहरुमा नेपाल बाट छनौटमा परि उनले हार्मोनियम स्पेसलिस्टको अवार्ड हात पारेका हुन् । उनले यो अवार्ड हात पारि नेपाल देशकै नाम पनि उच्च पारेका छन् । उनै बिमल शाहलाई हाम्रो तर्फ बाट पनि हार्दिक बधाई सहित आगामी दिनमा पनि उत्तरोत्तर प्रगतिको कामना ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution