• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

६ दिन अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

६ दिन अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

१ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

१ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    ६ दिन अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    ६ दिन अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    १ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    १ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • साहित्य, कविता, र गीतीलेखनमा अब्बल, साहित्यकार, कवि, तथा गीतकार मातृका भण्डारी ( मुना )

    CB Nepal१ साल अघि

    काठमाण्डौ १६ जेष्ठ । पछिल्लो समय साहित्य, कविता तथा गीतीलेखनमा चम्केको नाम हो मातृका भण्डारी ( मुना ) । मुसुक्क हाँस्ने, नम्र बोल्ने अग्रजलाई सम्मान आफु भन्दा सानालाई माया गर्ने, दुखि:हरुलाई आफुले सकेको सयोग गर्ने बानीले गर्दा सबैकि प्रिय छिन साहित्यकार, कवि, तथा गीतकार मातृका भण्डारी ( मुना ) ।

    बिगत ४ दशक भन्दा लामो समय देखि निरन्तर साहित्य र गीती लेखनमा समय व्यतीत गरेर आफ्नो छुट्टै पहिचान बनाएकी मुनाले अहिलेको अन्तराल सम्म उनको लेखनमा केहि पुस्तकहरु बजारमा आए, आधा दर्जन भन्दा बढी उनकै रचना र संगीतमा गीतहरु पनि बजारमा आए कति पय गीत आंशिक रुपमा चर्चा कमाए ।

    केहि गीतहरु र पुस्तकहरु भने बजारमा आएका छैनन् आउँन बाँकी छन् । मुना भने निरन्तर साहित्य, कविता, र गीती लेखनमा ब्यस्त छिन । उनले रचना गरेका कतिपय गीतहरुमा अरु गायकहरुले पनि आवाज दिइसकेका छन् । उनि साहित्य तथा गीती लेखन संगसंगै संगीत पनि गर्ने गर्छिन भने,आफै रचना र आफै संगीत गरेका केहि गीतहरुमा उनि आफैले पनि स्वर भरेकी छन । त्यसैले उनलाई बहुप्रतीभाकि धनि साहित्यकार,कवि, तथा गीतकार भन्दा फरक नपर्ला ।

    आउनुहोस उनले रचना गरेका केहि,साहित्य, कविता ग्रन्थ, र गीतका बारेमा पनि छोटो चर्चा गरौँ.. उनले सर्वप्रथम (मनका छालहरु) साहित्य रचना ( किताब ) बजारमा सार्वजनिक गरिन जसमा एकै पुस्तकमा कबिता, गीत, गीती कथाहरु, शायरी, पारिवारिक कथाहरु, आमाका संघर्षका कथाहरु, साथै बिभिन्न समसामयिक लेखहरु एकै पुस्तकमा भएका कारण पनि उक्त किताब बजारमा लोकप्रिय रह्यो ।

    त्यसपछि साहित्यकार, कवि, गीतकार मुनाले आफ्नै बुवा समाजसेवी/ शिक्षासेवी स्वर्गीय गोबिन्द घिमिरेको नाममा बुवाले जीवनमा गरेका संघर्षलाई कथाको रुपमा ( स्वर्गीय गोबिन्द घिमिरे) स्मृति ग्रन्थ, किताब बजारमा ल्याईन, त्यसपछि,(जूनकिरीको उज्यालो) नामक कबिता संग्रह बजारमा ल्याइन,।

    उक्त कबिता संग्रह पनि कबिता मन पराउने पाठकहरु बीच निकै नै लोकप्रिय रह्यो, साथै उनले आफ्नै शब्द रचना तथा संगीत स्वरमा १० वटा भन्दा बढी गीतहरु बजारमा ल्याएकी छन,जसमा १ मा रहेको छ १ निष्ठुरी साइँला, २ मन परेको माया, ३ अतितको पोका, ४ नेपाली हौँ हामी, ५ कस्तो छ स्वर्ग, उक्त गीतमा शब्द भने साहित्यकार गणेश घिमिरेको रहेकोछ । संगीत / स्वर मुनाकै रहेको छ, ६ आमालाइ सम्झिँदा, ७ हौँ हामी पूर्वेली, ८ सानीको जिन्दगि, ९ एउटा प्यारो साथि, १० तीजै आयो ।

    लगायत गीतहरु सार्वजनिक भएका छन, भने अन्य अरु गीतहरु आउने तयारीमा रहेको जानकारी दिंदै साहित्यकार / गीतकार मातृका भण्डारी ( मुना ) भन्छिन म एक कर्मशिल नारी हुँ,। म फलको आश नगरी निरन्तर साहित्य र गीती रचनामा लागी रहेको मान्छे, म चर्चा भन्दा पनि थोरै पढून तर मेरो रचना खोजि खोजि पढून भन्ने चाहन्छु, म खुशी छु, जतिले मलाई चिन्नु भाको छ यो मुनाले राम्रो लेख्छ भनेर चिन्नु भाकोछ, म त्यसमा खुशी छु । जय साहित्य जय गीत संगीत ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    ६ दिन अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    ६ दिन अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    १ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    १ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution