काठमाण्डौ, १६ जेष्ठ । छुटे कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, प्रहरीले बोलाएको बेला उपस्थित हुने जमानी सर्तमा, छुटे कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया । प्रहरीले बोलाएको बेला उपस्थित हुने जमानी सर्तमा, छुटे कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई स्वास्थ्य समस्याको कारण ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका लागि ल्याईएको थियो तर अहिले भने उनलाई हाजिर जमानीमा रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवाले सिरोहियालाई हाजिर जमानीमा छाड्ने निर्णय गरेका हुन् ।
सिरोहियाका अनुसार सरकारी वकिल कार्यालयले बोलाएको बेला उपस्थित हुनेगरी छाड्न अनुमति दिएको भन्ने कुरा सार्वजनिक भएको छ । उनका छोरा सम्भव सिरोहियाले उनको जमानत लिएका हुन् । सोमबार जिल्ला अदालत धनुषाले उनलाई तेस्रो पटक ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
उनलाई हेलिकप्टरबाट काठमाडौँ स्वास्थ्य उपचारका लागी काठमाण्डौ ल्याइएको थियो । प्रहरीले बोलाएको बेला सिरोहिया उपस्थित हुनुपर्छ । स्वास्थ्य समस्याको कारण सिरोहिया ललितपुरको मेडिसिटी अस्पतालमा उपचारत छन ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution