काठमाण्डौ, २० जेष्ठ । आफुले अध्यापन गराउने विषयको कुशलता पुर्वक जिम्मेवार बहन गर्न विषयगत शिक्षकहरुलाई मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्युको आग्रह । मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी र इन्द्रावती गाउँपालिका अन्तर्गतका विद्यालयमा अध्यापनरत माध्यामिक तहका अङ्ग्रेजी गणित र बिज्ञान विषय शिक्षकहरुका लागि एक दिने Item Writing workshop कार्यक्रम प्रमुख अतिथि एवम् मेलम्ची नगर प्रमुख श्री आइतमान तामाङज्युबाट शुरूवात गर्नु भयो ।
जय मल्टिपल क्याम्पसको सहयोग तथा प्रविधिमैत्री शिक्षक समाज नेपाल जिल्ला समन्वय समिती सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रममा चारवटा पालिकाका विषयगत शिक्षक (अङ्ग्रेजी, गणित र बिज्ञान विषय) को सहभागी रहेका छन ।
मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी र इन्द्रावती गाउँपालिका अन्तर्गतका विद्यालयमा अध्यापनरत माध्यामिक तहका अङ्ग्रेजी गणित र बिज्ञान विषय शिक्षकहरुका लागि एक दिने Item Writing workshop कार्यक्रम प्रमुख अतिथि एवम् मेलम्ची नगर प्रमुख श्री आइतमान तामाङज्युबाट शुरूवात गर्नु भयो ।
जय मल्टिपल क्याम्पसको सहयोग तथा प्रविधिमैत्री शिक्षक समाज नेपाल जिल्ला समन्वय समिती सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रममा चारवटा पालिकाका विषयगत शिक्षक (अङ्ग्रेजी, गणित र बिज्ञान विषय) को सहभागी रहेका छन ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution