काठमाण्डौ ३१ जेष्ठ । नगरप्रमुख श्री आइतमान तामाङज्यूले बजारकाे फाेहाेर व्यवस्थापन चुनाैतिकाे विषय भएपनि यसलाई समाधान गर्न सबैकाे सहकार्य आबश्यक रहेकाे बताउनुभएकाे छ । मेलम्ची नगरपालिकाले आ.व. २०८०/०८१ मा प्रवाह गरेका सेवा एवम कामका सम्वन्धमा आयाेजित सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नकाे जवाफ दिंदै,।
प्रमुख तामाङले सुशासन, पारदर्शिता र जवाफदेहितासँगै दिगाे विकास नगरकाे प्राथमिकतमा रहेकाले यसका लागि आबश्यक नीति बनाएर कार्यान्वयन गरिने बताउनुभएको हाे ।कार्यक्रममा उपप्रमुख उमा प्रधानज्यूले स्थानीय उत्पादन उपभाेग र निर्यात गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयाे ।
प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरु, सुरक्षा निकाय लगायतकाे सहभागिता रहेकाे सार्वजनिक सुनुवाइमा विषयगत शाखाका प्रमुखहरुले सेवाग्राहीले साेधेकाे प्रश्नको जवाफ दिनुभएको थियाे । कार्यक्रमकाे रेडियो मिसन १०५.३ ले सहजीकरण गरेकाे हाे ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution