काठमाण्डौ,६ असार । घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने: प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानमन्त्री पुष्पकमल दाहालले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद तेजुलाल चौधरीले सोधेको प्रश्नको जवाफमा दिँदै प्रधानमन्त्रीले घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने बताएका हुन्। उनले भने, ‘टिकापुर घटना एउटा दुःखद हो, जसमा जनधनको अपुरणीय क्षति हुन पुग्यो। घटनाका विषयमा दोषी ठहर भएका हकमा कानुनबमोजिम नै कारबाही हुनेछ।’उनले कैद माफी पनि कानुनअनुसार नै भएको बताए।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution