काठमाण्डौ, ९ असार । मेलम्ची नगरपालिकाले आर्थिक वर्ष २०८१/ ८२ काे लागि १ अर्ब ७६ कराेड ८४ लाख ५९ हजार बजेट विनियाेजन गरेकाे छ । मेलम्ची समृद्धिकाे आधार, कृषि, पर्यटन, उधाेग र जलाधार भन्ने नारालाई आत्मसात गर्दै नगरपालिकाले आगामी आर्थिक वर्षको लागि आाइतबार सम्पन्न नगरसभाले पूर्पाधार निर्माणमा जाेड दिंदै बजेट विनियाेजन गरेकाे हाे ।
बजेटमा २०७८ सालकाे बाढीले बगाएको पक्की पुल निर्माणका लागि समेत बजेट विनियाेजन गरकाे छ । संघ र प्रदेश सरकाकाे प्राथमिकतामा नपरेपछि पुल निर्माणका लागि बजेट विनियाेजन गरेकाे नगर प्रमुख आइतमान तामाङले बताए । बजेटले प्राथमिकताकाे आधारमा कृषि, स्वास्थ्य , शिक्षा लगायतकाे क्षेत्रमा बढि जाेड दिएकाे छ ।
अधिवेशनले नगर प्रमुख एवम सभाध्यक्ष आइतमान तामाङले प्रश्तुत गरेकाे नीति तथा कार्यक्रम, उपप्रमुख उमा प्रधानले प्रश्तुत गरेकाे बजेट र विनियाेजन विधेयक २०८१ तथा विभिन्न विधेयक र प्रस्तावहरु सर्वसम्मत पारित गरेकाे थियाे ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution