काठमाण्डौ, ४ साउन । मेलम्ची नगरपालिका प्रमुख श्री आइतमान तामाङज्युले बिहिवार (२०८१।०४।०३ गते) राती आएको अविरल वर्षा कारण विभिन्न ठाउँमा आएको पहिरोको अवलोकन गर्नु भएको छ । इन्द्रावती नदी तटीय क्षेत्रको सडक कटान गरेर खसेको पहिरो र अन्य विभिन्न ठाउँमा पहिरो कारण अवरुद्ध सडकको नगर प्रमुख तामाङ सहित सुरक्षा निकायका प्रमुख, विपद ब्यवस्थापन शाखा प्रमुख, इन्जिनियर र संचारकर्मी लगायतले स्थलगत अनुगमन गरेको हो । पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्नु हुँदै प्रमुख तामाङले तत्काल सडक सुचारु गर्न विषयगत शाखाका प्रमुखहरुलाई निर्देशन दिनु भयो ।
मेलम्ची नगरपालिका प्रमुख श्री आइतमान तामाङज्युले बिहिवार (२०८१।०४।०३ गते) राती आएको अविरल वर्षा कारण विभिन्न ठाउँमा आएको पहिरोको अवलोकन गर्नु भएको छ । इन्द्रावती नदी तटीय क्षेत्रको सडक कटान गरेर खसेको पहिरो र अन्य विभिन्न ठाउँमा पहिरो कारण अवरुद्ध सडकको नगर प्रमुख तामाङ सहित सुरक्षा निकायका प्रमुख, विपद ब्यवस्थापन शाखा प्रमुख, इन्जिनियर र संचारकर्मी लगायतले स्थलगत अनुगमन गरेको हो । पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्नु हुँदै प्रमुख तामाङले तत्काल सडक सुचारु गर्न विषयगत शाखाका प्रमुखहरुलाई निर्देशन दिनु भयो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution