• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

६ दिन अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

६ दिन अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

१ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

१ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    ६ दिन अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    ६ दिन अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    १ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    १ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीजलाई लक्षित गरी बजारमा आएका ५ गीतले विकृति भित्र्याएको भन्दै लगायो प्रतिबन्ध

    CB Nepal१ साल अघि

    काठमाडौं,१५ साउन । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपालीहरुको सांस्कृतिक चाड तीजलाई लक्षित गरी बजारमा ल्याइएका ५ गीतले विकृति भित्र्याएको भन्दै प्रचार प्रसारमा प्रतिबन्ध लगाएको छ । सञ्चारकर्मी नेपालको आज बसेको कार्यसमिति बैठकले नेपालीहरुको मौलिक कला संस्कृतिमाथि विकृति भित्र्याएको भन्दै ती गीतहरुलाई प्रतिबन्ध लगाएको हो ।

    सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमद्वारा हस्ताक्षतिर प्रेस विज्ञप्ति जारी गर्दै यस्ता विकृतिजन्य गीतहरुले नेपालको धर्म, संस्कृति र सिङ्गो संगीत क्षेत्रमाथि क्षति पुग्ने बताएको छ ।

    सञ्चारकर्मी नेपालले नेपाल पत्रकार महासंघ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, राष्ट्रिय संगीतकर्मी संघ नेपाल, म्यूजिक भिडियो निर्देशक समाज नेपाल, म्यूजिक भिडियो कलाकार संघ नेपाललाई बोदार्थ दिएर सम्पूर्ण सञ्चारकर्मीहरुलाई विकृति ल्याउने गीतहरुलाई प्रचार प्रसार नगरिदिनु अनुरोध समेत गरेको छ ।

    राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको विज्ञप्तिमा भनिएको छः हिन्दू नेपाली महिलाहरुको महान् पर्व ‘हरितालिका तीज–२०८१’लाई लक्षित गर्दै सार्वजनिक भएका विकृतिजन्य गीतहरुप्रति राष्ट्रिय लोक संचारकर्मी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

    राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल स्थापना कालदेखि नै गीत सङ्गीतको क्षेत्रमा मौलिक गीतहरुलाई प्रोत्साहन र बिकृतिजन्य गीतहरुको खबरदारी गर्दै आएको संस्था हो । तीज आफैंमा मौलिक पर्व हो । धार्मिक सांस्कृतिक मूल्य र मान्यतासँग जोडिएको यस पर्वको गीत संगीत महत्वपूर्ण बिशेषता हो ।

    यस पर्वको अवसरमा मौलिक गीतहरु सार्वजनिक हुनुपर्ने हो । तर पछिल्लो समयमा सार्वजनिक भएका दर्जनभन्दा बढी गीतहरुले तीजको मौलिक परम्परा माथि प्रहार भएको महसुस भएको छ । यसले धर्म, संस्कृति र सिंगो संगीत क्षेत्रलाई ठुलो क्षति पुग्ने प्रष्ट देखिन्छ ।

    यसलाई मध्यनजर गर्दै मौलिक गीतहरुलाई प्रोत्साहन गर्न र बिकृतिजन्य गीतहरुलाई निरुत्साहित गर्नको लागि राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल सदैव कटिबद्ध रहेको छ । सोहि अनुरुप यस राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको बैठकले तल उल्लेखित केही गीतहरुलाई प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको कुरा हाम्रा सम्पूर्ण सदस्य एवम् सञ्चारकर्मीहरुमा जानकारी गराउँदछौं ।

    देशभरका सम्पूर्ण संचारकर्मीहरुले आफ्नो संचारमाध्यममा यस्ता बिकृतिजन्य गीतहरुलाई स्थान नदिनसमेत अनुरोध गर्दछौं । साथै त्यस्ता बिकृतिजन्य गीतहरुलाइ कलाकारहरु जोडिएको संघ संस्थाले पनि ध्यानाकार्षण गरी ऐक्यबद्धता जनाउनुहुनेछ भन्ने अपेक्षा राखेका छौं । आगामी दिनमा कलाकार स्वयम्ले पनि आफ्नो सिर्जनाको आफैंले सेन्सर गर्नुहुन पनि अनुरोध गर्दछौं ।

    राष्ट्रिय लोक संचारकर्मी नेपालले प्रतिबन्ध लगाएका गीतहरुः–
    १. कबिता खत्री र भागिरथ चलाउनेको आवाजमा रहेको ‘दिउँला बरिलै’
    २. प्रिति आलेको आवाजमा रहेको ‘मादलु घन्काउँदै’
    ३. केशर ओली र सुमन थापाको आवाजमा रहेको ‘टिकटकमा भाइरल हल्लाएरै हो’
    ४ः शान्तिश्री परियार र हरि गिरी बिमर्शीको आवाजमा रहेको ‘बिस्ताराले पोल्यो’
    ५. प्रिति आले र प्रकाश शर्माको आवाजमा रहेको ‘चियर्स बियर’ ।

    गीतकार रीमा श्रेष्ठको शब्द रचनामा (छुट्टाइ दियौ) मनै रुवाउने गीतको भिडियो चर्चामा : हेर्नुहोस भिडियो । गीतकार रीमा श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो बजारमा आएको छ । उनको शब्द सृजना रहेको (छुट्टाइ दियौ) गीतको भिडियोले अहिले गीत संगीत बजारमा चर्चा कमाएको छ ।

    गीतकार रीमाले शब्द शब्दमा प्राण भरेकी छन् । आफुले माया गरेको मान्छेलाई समयमा उपचार गराउन नपाएर आफ्नो मान्छेलाई गुमाउदाको पिडा उक्त भिडियोमा देखाइएको छ । गीतको भिडियोमा निर्देशन, सोनाम पाख्रिन, छायाँकन दिनेश पराजुली, सम्पादन बिकाश दाहालको रहेको छ भने, ।
    भिडियोमा लगानी कुशल गुरुङको रहेको छ ।

    भिडियोमा बुद्धि तामाङ र बेदना खेरेसुङ्गमा राइको मार्मिक अभिनय देख्न पाईन्छ ।गीतमा शब्द सर्जक / गीतकार रीमा श्रेष्ठ, संगीत र स्वर लोकप्रिय गायक पुष्पन प्रधानको रहेको छ ।
    गीतलाई संगीत संयोजन, मिक्सिङ/ मास्टरिनङ जोनी योञ्जन तामाङ्गको रहेको छ ।

    गीतको भिडियोलाई सर्जक रीमा श्रेष्ठको यूट्यूब च्यानलमा हेर्न सकिन्छ । आउनुहोस हेरौं उक्त गीतको मार्मिक भिडियो । गीतकार रीमा श्रेष्ठको शब्द रचनामा (छुट्टाइ दियौ) मनै रुवाउने गीतको भिडियो चर्चामा : हेर्नुहोस भिडियो ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    ६ दिन अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    ६ दिन अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    १ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    १ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution