• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१२ भाद्र २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

१५ घण्टा अघि
२

भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

१ दिन अघि
३

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

१ दिन अघि
४

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

२ दिन अघि
५

आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

२ दिन अघि
६

रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

३ दिन अघि
७

अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

३ दिन अघि
८

रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

४ दिन अघि
९

ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

४ दिन अघि
१०

मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

४ दिन अघि
११

आजको राशिफल : आइतवार, ८ भदौ २०८२ (२४ अगस्ट २०२५)

४ दिन अघि
१२

रौतहटमा सुटकेसभित्र भेटियो महिलाको शव

४ दिन अघि

धेरै पढिएका

  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

    १५ घण्टा अघि
  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

    १ दिन अघि
  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    १ दिन अघि
  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    २ दिन अघि
  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

    २ दिन अघि
  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

    ३ दिन अघि
  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

    ३ दिन अघि
  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

    ४ दिन अघि
  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

    ४ दिन अघि
  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

    ४ दिन अघि
  • गीतकार, साहित्यकार कमला न्यौपानेको तीज गीत ( बरिलै आउदैन बार बार ) को म्यूजिक भिडियो सार्वजनिक

    CB Nepal१ साल अघि

    काठमाण्डौ २८ साउन | यो वर्षको तीजलाई लक्षीत गर्दै सांगीतिक बजारमा गीतकार तथा साहित्यकार कमला न्यौपानेले यस वर्षको तीज पर्वलाई केन्द्रित गरेर तीज गीत ( बरिलै आउदैन बार बार ) को म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् ।

    तीज नजिकिंदै गर्दा धमाधम तीजका गीतहरु बाजारमा आइरहेका बेला केहि गीतहरुले बिकृति ल्याएका छन् भने यस्तो माह्वलमा भने गीतकार साहित्यकार कमला न्यौपानेले भने एकदम समसायिक तीज संस्कृतिलाई कुनै आँच नआउने गरि एकदम स्वच्छ र सबै परिवार बसेर हेर्दै तीजमा छम छम नाच्ने तीज गीत (बरिलै आउदैन बार बार) को म्यूजिक भिडियो बजारमा ल्याएकी छन् ।

    संगीतकार आलोकश्रीको संगीतमा तयार भएको नयाँ तीज गीत (बरिलै आउदैन बार बार )गीतलाई कुशल सिंहनेल,ले संगीत संयोजन गरेका छन् भने, गीतलाई गुञ्जन रेकर्डि स्टुडियोमा रेकर्ड गरिएको हो, गीतमा चर्चित गायिका बिन्दु परियारले आवाज दिएकि छन्,। गीतको भिडियोलाई भने तरंग द वेभ क्रियसन यूट्युब च्यानलमा हेर्न सकिन्छ ।

    भिडियोमा जुना कार्की र रिचा थापाको नृत्य सहित मनमोहक अभिनय देख्न पाइन्छ । भिडियोमा निर्देशन तथा नृत्य निर्देशन केशव राज भट्टले गरेका हुन् । छायांकन मान कृष्ण महर्जन, सम्पादन बिकाश दाहालको रहेको छ । भिडियोमा पोस्ट प्रोडक्सन म्यानेजरको कार्य गायक अनुप रेग्मीले गरेका छन् । भिडियोमा डा. प्रकाश न्यौपानेको लगानी रहेको छ ।

    उक्त गीतको भिडियोमा गीतकार साहित्यकार कमला न्यौपानेको दिदि बहिनी, लुना अधिकारी,स्वीटी पौडेल,समिता पौडेल, समिक्षा पौडेल,लगायतले मिलेर गीतको भिडियोलाई स्पोन्सर गरेका छन् । हरेक तीजमा रमाइलो पाराले केही सन्देश दिन खोज्ने गीतकार साहित्यकार कमला यो पाली पनि चुकेकी छैनन् । सार्वजनिक भएको छोटो समयमानै उनको गीतलाई दर्शक तथा श्रोताले अत्यन्तै मन पराएको गीतकार कमलाको भनाइ छ ।

    गीतकार कमलाको यसअघि पनि बडा रमाइलो (नाच्ने हो नचाउने) हो तीज गीतको भिडियोले दर्शक स्रोताको अत्यधिक माया पाएको थियो,। भने गीतकार कमलाका अन्य आधुनिक गीतहरु पनि चर्चामा रही आएका छन् । अहिले सार्वजनिक भएको रमाइलो तीज गीत ( बरिलै आउदैन बार बार ) ले पनि चर्चा कमाउनेमा म ढुक्क छु, भन्छिन गीतकार साहित्यकार कमला न्यौपाने ।

    आउनुहोस हेरौं उक्त रमाइलो तीज गीतको म्यूजिक भिडियो । गीतकार, साहित्यकार कमला न्यौपानेको तीज गीत बरिलै आउदैन बार बार ) को म्यूजिक भिडियो सार्वजनिक ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
  • आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
  • रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
  • अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
    १५ घण्टा अघि

  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
    १ दिन अघि

  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    १ दिन अघि

  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    २ दिन अघि

  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
    २ दिन अघि

  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
    ३ दिन अघि

  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
    ३ दिन अघि

  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो
    ४ दिन अघि

  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर
    ४ दिन अघि

  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान
    ४ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    ३ हफ्ता अघि

    हुम्लामा बाख्रा चराउन गएका ३६ वर्षीय युवकको भिरबाट लडेर मृत्यु, श्रीमतीले जंगलमै मृत फेला पारिन्

    ३ हफ्ता अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution