काठमाण्डौ ३२ साउन । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. २ सिन्धुपाल्चोकका सभापति तथा मेलम्ची नगरपालिका प्रमुख श्री आइतमान तामाङज्यु र प्रदेशसभा (ख) का सभापति तथा वडाध्यक्ष श्री जित बहादुर तामाङ लगायतको एक प्रतिनिधिमंडलले विहीबार गृहमन्त्री श्री रमेश लेखक, स्वास्थ मन्त्री श्री प्रदीप पौडेल,।
संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्री बद्री पाण्डे लगायतसंग मन्त्री निवास पुल्चोकमा भेट गरी उहाँहरुलाई मन्त्रीको पदभार सम्हाल्नु भएकोमा बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको छ । मन्त्रीहरुसँग भएको भेटमा प्रमुख तामाङले मेलम्ची नगरपालिका लगायत समग्र सिन्धुपाल्चोक विपदको उच्च जोखिममा रहेकाले त्यस्ता क्षेत्रलाई पहिचान गरि विपद रोकथाम तथा न्यूनीकरण सहित समृद्धिकाे आधार निर्माणका लागि आग्रह गर्नु भयो ।
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. २ सिन्धुपाल्चोकका सभापति तथा मेलम्ची नगरपालिका प्रमुख श्री आइतमान तामाङज्यु र प्रदेशसभा (ख) का सभापति तथा वडाध्यक्ष श्री जित बहादुर तामाङ लगायतको एक प्रतिनिधिमंडलले विहीबार गृहमन्त्री श्री रमेश लेखक, स्वास्थ मन्त्री श्री प्रदीप पौडेल,।
संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्री बद्री पाण्डे लगायतसंग मन्त्री निवास पुल्चोकमा भेट गरी उहाँहरुलाई मन्त्रीको पदभार सम्हाल्नु भएकोमा बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको छ । मन्त्रीहरुसँग भएको भेटमा प्रमुख तामाङले मेलम्ची नगरपालिका लगायत समग्र सिन्धुपाल्चोक विपदको उच्च जोखिममा रहेकाले त्यस्ता क्षेत्रलाई पहिचान गरि विपद रोकथाम तथा न्यूनीकरण सहित समृद्धिकाे आधार निर्माणका लागि आग्रह गर्नु भयो ।
गृहमन्त्री श्री रमेश लेखक, स्वास्थ मन्त्री श्री प्रदीप पौडेल,लगायतलाइ नगर प्रमुख तामाङद्वारा बधाई तथा स्वागत । गृहमन्त्री श्री रमेश लेखक, स्वास्थ मन्त्री श्री प्रदीप पौडेल,लगायतलाइ नगर प्रमुख तामाङद्वारा बधाई तथा स्वागत ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution