


काठमाडौँ,२० भाद्र । नेपाली भाषा साहित्यमा विगत चार दशकदेखि समर्पित रहँदै आउनुभएका विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचना र स्वरमा दुर्गे भवानी अम्बे माताको म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ सङ्गीतकार राम कार्कीको सङ्गीत र एरेन्ज रहेको सार्वजनिक भिडियो रोशन कुमार श्रेष्ठको निर्देशन रहेको छ ।
सार्वजनिक भिडियोमा कलाकार : प्रेम बश्याल, बद्री पुडासैनी, सौगातराज खड्का, भोले भण्डारी, सफल शर्मा, शिक्षा थपलिया, सरिता सुनार, रमेश प्रधान, बिमला ढकाल, लक्ष्मी शर्मा, राजु पौडेल, क्षेत्र लक्ष्मी श्रेष्ठ, सर्तिला गौतम, राजु तामाङ, निश्चल बिक्रम पौडेल, सोनी कडेल, सुरेन्द्र खड़का, कृष्ण मंगल श्रेष्ठ, कृतिम तिवारी, लाल ब. लामा, बिक्की साह , अस्मीना भारती र बाल कलाकारहरू आरोही श्रेष्ठ, यीशा ओझा, प्रसुना अधिकारी, हिमानीको अभिनय रहेको छ ।
धेरैभन्दा धेरै भक्तहरूको अभिनय रहेको भजनको श्रृंगार सोनी कडेलको रहेको र निर्माण नियन्त्रक लाल बहादुर लामाले गरेका छ्न् । सम्पादन बि. स्क्वायर फिल्मस् प्रा.लि. रहेको छ । छायांकन सुर्य राई दनुवारले गरेको र निर्देशक रोशन कुमार श्रेष्ठले गरेको हो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution