• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१ जेष्ठ २०८२, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै

४८ मिनेट अघि
२

जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत

१ घण्टा अघि
३

मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प

३ घण्टा अघि
४

रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति

३ घण्टा अघि
५

सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

३ दिन अघि
६

अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

३ दिन अघि
७

कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

३ दिन अघि
८

१२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

१ हफ्ता अघि
९

आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो

१ हफ्ता अघि
१०

चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो

१ हफ्ता अघि
११

घरायसी झगडामा श्रीमतीको हत्या गरेपछि, आफूले पनि आत्महत्या गरे

१ हफ्ता अघि
१२

करुणाकि देवी ,पाथीभरामातालाई सच्चा मनले दर्शनगरि, आजको राशिफल हेर्नुहोस

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै

    ४८ मिनेट अघि
  • २

    जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत

    १ घण्टा अघि
  • ३

    मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प

    ३ घण्टा अघि
  • ४

    रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति

    ३ घण्टा अघि
  • ५

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

    ३ दिन अघि
  • ६

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

    ३ दिन अघि
  • ७

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

    ३ दिन अघि
  • ८

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

    १ हफ्ता अघि
  • ९

    आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो

    १ हफ्ता अघि
  • १०

    चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो

    १ हफ्ता अघि
  • कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    CB Nepal८ महिना अघि

    काठमाडौं,२७ भाद्र । काठमाडौं नाचघर जमल ठुलो हलमा- भाद्र १२ गते सामरी इन्टरनेसनल इभेन्टको आयोजनामा एकै साथ ४ कार्यक्रम सम्पन्न भएको थियो । मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१, MKM फेसन शो , सामरी इन्टरनेशनल अवार्ड – २०२४, र Dasm Supar Star कार्यक्रम ग्राण्ड फिनाले एकै साथ सम्पन्न भएको थियो ।

    कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ कलाकार गौरी मल्ल रहेकी थिइन्, भने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सामरी इन्टरनेशनल अवार्ड २०२४ मा गायक चिरञ्जीवी भण्डारीले Rising Melody Star को उपाधी सहित अवार्ड प्राप्त गर्नु भएको थियो वहाँ पनि आज यस कार्यक्रममा हामि माझ हुनुहुन्छ वहाँलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछौं ।

    साथै गायिकामा सर्वोत्कृष्ट गायिकाको अवार्ड गायिका रुचि घिमिरेले प्राप्त गर्नु भएको थियो, कार्यक्रममा वरिष्ठ चलचित्र पत्रकार कुबेर राज गिरि र युवा पत्रकारिता सम्मानमा काभ्रेका युवा पत्रकार अरबिन्द्र गौतम सम्मानित हुनु भएको थियो । MKM फेशन हाउसको सी. ई. ओ. दिल माया मगर र सामरी इन्टरनेशनल ईभेन्टका अध्यक्ष र्याप गायक भरत सामरीको सहकार्यमा MKM ब्राइडल,फेसन शो कार्यक्रम पनि सम्पन्न भएको थियो ।

    मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१, मा साहित्यकार, गीतकार, कवि, मातृका भण्डारी ( मुना ) र गीतकार समाजसेवी प्रतिमा गुरुङ, लगायत अन्य विशिष्ट ब्यक्तीहरु मण्डला राष्ट्रिय प्रतिभा सम्मान बाट सम्मानित भएका थिए । कार्यक्रम सामरी इन्टरनेसनल इभेन्टका अध्यक्ष र्याप गायक भरत सामरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संयोजकत्वमा महेन्द्र शाही रहेका थिए।

    समारोहमा एमकेएम ब्राईडलतर्फ बिना बलामी रोयले शीर्ष उपाधी चुमेकी छिन् भने चन्दु बलामी फस्ट रनर अप र रेनु पन्जियार सेकेन्ड रनर अप भएका छन् l यसैगरी मिनित राई र नुहाङ्मा राईले पब्लिक च्वईस तथा कविता बस्नेतले भियोर च्वईसको पुरस्कार प्राप्त गरेका छन् |

    डी ए एस एम सुपरस्टार किड्स ट्यालेन्ट मोडलिङ्तर्फ सुदिस्ना भण्डारीले टाइटल उपाधी जितेकी छिन् भने सदिक्षा तामाङ फस्ट रनर अप, सिभानी धिताल सेकेन्ड रनर अप भएका छन् l काभ्या केसी, थर्ड रनर अप घोषित भए l डी एसएम सुपरस्टार सिङ्गिङतर्फ अमन तामाङ बिजेता र निश्चल चौधरी फस्ट रनर अप भए l डान्सिङ विधाको उपाधी आलिया लामाले चुमेकी छिन् भने सृष्टि साहु फस्ट रनर अप, रिटिना मर्हजन सेकेन्ड रनर अप र सृजु वाग्ले थर्ड रनर अप भएका छन् l यसैगरी एक्टिङतर्फ आहिल श्रेष्ठ बिजेता घोषित भए भने छाया मगरले फस्ट रनर अपको, प्रसुना कार्कीले सेकेन्ड रनर अपको र क्रिस्मा खड्काले थर्ड रनर अपको पुरस्कार प्राप्त गरेका छन् l

    समारोहमा पाथीभरा समूहतर्फ सिङ्गिङमा क्रिस्टप थापा मगर प्रथम र संगम बस्नेत फस्ट रनर अप भएका छन् l पाथीभरा समूहकै डान्सिङ विधामा वर्षा श्रेष्ठले उपाधी चुमेकी छिन् भने आध्या बुढाथोकी फस्ट रनर अप, आरध्या बजगाई सेकेन्ड रनर अप र आरोही न्यौपाने थर्ड रनर अप भएका छन् l समारोहमा र्यापर निर्णय श्रेष्ठ (एनएसके), कानून व्यावसायी लिजा राई, एउटा खुट्टाले नृत्य गर्ने नृत्याङ्गना सीता सुवेदी, कानून व्यावसायी रक्षा बहादुर रैका मगर, चलचित्र अभिनेत्री गौरी मल्ल, मोडल सुगारिका श्रेष्ठ, अन्जना पुन, फोटो पत्रकार हरि गोपाल प्रधान र र्यापर सिद वाग्ले निर्णायकको रुपमा रहेका थिए l

    प्राप्त जानकारी अनुसार ब्राइडल फेशन शोतर्फ एमकेएम फेशन हाउस (मान कुमारी इन्टरनेशनल प्रा.लि.) की सीईओ दिलमाया मगर र प्रशासन अधिकृत विमला वि. क. इभेन्ट टिम मेम्बरको रुपमा रहेका थिए भने डिएएसएम सुपरस्टारतर्फ सामरी इन्टरनेशनल ईभेन्टका सीईओ भरत सामरी, प्रवन्ध निर्देशक महेन्द्र शाही, अन्जन परियार, सुस्मिता तिमल्सिना, प्रतिमा दन्गौरा, प्रभात बस्नेत र सुजन सापकोटाले इभेन्ट टिम मेम्बरको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए l यसैगरी सिङ्गिङतर्फ ईशान श्रेष्ठ, डान्सिङतर्फ सन्दिप भुजेल र मोडलिङतर्फ सम्राट प्रसाद साह प्रशिक्षकका रुपमा रहेका थिए l

    भाद्र १२ गते भएको भब्य कार्यक्रमको समिक्षात्मक तथा कार्यक्रम पूर्ण रुपमा सफल भएको भन्दै समारी ईन्टरनेशनल ईभेन्ट, एम के एम फेशन हाउसले हात्तीसारको आलिशान लाउन्ज बारमा केक काटेर, साथै गीत संगीत क्षेत्रमा योगदान, तथा पत्रकारिता क्षेत्रमा, योगदान, तथा अन्य क्षेत्रमा पनि योगदान दिएका ब्यक्तीहरुलाई सम्मान पत्र प्रदान गरि सक्सेस पार्टी तथा कार्यक्रमको समिक्षा गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रममा, लोकप्रिय गायिका देविका बन्दना, पप गायक निर्णय एन. एस.के, र्याप तथा पप गायक बिनोद ढाकाल, गायक संगीतकार चिरन्जीवी भण्डारी, लगायत गीत संगीत क्षेत्रका विशिष्ट व्यक्तित्व, तथा संचार क्षेत्रका विशिष्ट ब्यक्तीत्वका हात बाट तिमि रुनु हुँदैन र माया नै हो दुई गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । दुवै गीतमा र्याप गायक भरत सामरीको आवाज रहेको थियो भने अभिनय दिलमाया मगर, सिता सुबेदी, तथा गायक स्वयम् भरत सामरी, अमर श्रेष्ठ, सुजन सापकोटा, संतोष राना, प्रतिमा डंगोरा, सुष्मिता तिमल्सिना, महेन्द्र शाहीको पनि अभिनय रहेको थियो । दुइवटै भिडियोलाई हिम्मत सिंह चैसिरले सम्पादन गरेका थिए ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)
  • बिद्यालयको होस्टलमा झुन्डिएको भेटिएकी सालीनका बुवाआमा रुदै यस्तो भन्छन : समाचार हेर्नुहोस भिडियो सहित
  • प्रेमको नाटक गरेर अर्काको जिन्दगी सँग खेल खेल्ने हरुलाई प्रेम दिवसको धेरै धेरै शुभकामना : गायिका समिक्षा
  • जनकपुरबाट चोरी भएको बस सिराहाको गोलबजारमा फेला पर्यो
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै
    ४८ मिनेट अघि

  • २

    जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत
    १ घण्टा अघि

  • ३

    मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प
    ३ घण्टा अघि

  • ४

    रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति
    ३ घण्टा अघि

  • ५

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता
    ३ दिन अघि

  • ६

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्
    ३ दिन अघि

  • ७

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’
    ३ दिन अघि

  • ८

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
    १ हफ्ता अघि

  • ९

    आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो
    १ हफ्ता अघि

  • १०

    चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो
    १ हफ्ता अघि

  • अन्य सबै
    ८ महिना अघि

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि

    बिद्यालयको होस्टलमा झुन्डिएको भेटिएकी सालीनका बुवाआमा रुदै यस्तो भन्छन : समाचार हेर्नुहोस भिडियो सहित

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution