


काठमाण्डौ, २९ भाद्र । मेलम्ची नगर प्रमुख श्री आइतमान तामाङज्यूले महिला, बालबालिकासँगै सामाजिक अभियानमा महिला आत्मनिर्भरता केन्द्रले सशक्त भूमिका निर्वाह गरेकाे बताउनु भएकाे छ । महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको बत्तीसाैं साधारणसभाकाे उद्घाटन गर्दै तामाङले संस्था चलायमान बनाउन सक्षम नेतृत्व चयन गर्न संस्थाका सदस्यहरूलाई आग्रह गर्नुभयाे ।।
मेलम्ची नगर प्रमुख श्री आइतमान तामाङज्यूले महिला, बालबालिकासँगै सामाजिक अभियानमा महिला आत्मनिर्भरता केन्द्रले सशक्त भूमिका निर्वाह गरेकाे बताउनु भएकाे छ । महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको बत्तीसाैं साधारणसभाकाे उद्घाटन गर्दै तामाङले संस्था चलायमान बनाउन सक्षम नेतृत्व चयन गर्न संस्थाका सदस्यहरूलाई आग्रह गर्नुभयाे ।।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution