काठमाण्डौ,४ असोज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७९/०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमामा मेलम्ची नगरपालिका दोस्रो भएकोमा नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिले नगर प्रमुख श्री आइतमान तामाङज्युलाई बिहिवार प्रमाण पत्र सहित सम्मान गरिएको छ ।
नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने जनप्रनिधिले नेतृत्व गरेको पालिका मध्ये मेलम्ची नगरपालिका दोस्रो भएकोमा सम्मान गरिएको हो । नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँ,नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसाल गौतमको प्रमुख आतिथ्य,स्थानीय तह समन्वय विभागका प्रमुख उपेन्द्र लम्साल लगायतको उपस्थितिमा नगर प्रमुख तामाङलाई सम्मान गरिएको हो ।
यस अघि पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक समारोहकाबीच पार्टी सभापति शेरबहादुर देउवाले नगरपालिकाका प्रमुख तामाङलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७९/०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमामा मेलम्ची नगरपालिका दोस्रो भएकोमा नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिले नगर प्रमुख श्री आइतमान तामाङज्युलाई बिहिवार प्रमाण पत्र सहित सम्मान गरिएको छ ।
नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने जनप्रनिधिले नेतृत्व गरेको पालिका मध्ये मेलम्ची नगरपालिका दोस्रो भएकोमा सम्मान गरिएको हो । नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँ,नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसाल गौतमको प्रमुख आतिथ्य,स्थानीय तह समन्वय विभागका प्रमुख उपेन्द्र लम्साल लगायतको उपस्थितिमा नगर प्रमुख तामाङलाई सम्मान गरिएको हो । यस अघि पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक समारोहकाबीच पार्टी सभापति शेरबहादुर देउवाले नगरपालिकाका प्रमुख तामाङलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution