काठमाण्डौ, १० असोज । मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्युको निर्देशनमा दसैं लगायतका चाडपर्व नजिकिएसँगै मेलम्ची नगरपालिकाले वडा नं. ११ फट्टेबाट मेलम्ची नगरपालिका-११ काे दाेभान, मेलम्ची ७ र ८ तथा हेलम्बु र पाँचपाेखरी थाङ्पाल गाउँपालिका जाेड्ने मेलम्ची खाेलामा ह्युम पाइप राख्न सुरु गरेकाे छ ।
आवागमन र दैनिक उपभाेग्य सामाग्री ढुवानीमा सहज बनाउन वर्षात सुरु भएपछि निकालिएकाे ह्युम पाइप चाडपर्व नजिकिएपछि पुनः राख्न लागिएकाे हाे । २०७८ सालकाे बाढीले उक्त स्थानमा भएकाे पक्की पुल बगाएपछि नगरले हरेक वर्ष हिउँद महिना यातायातका साधन सञ्चालन गर्न अस्थायी पुलकाे रुपमा ह्युम पाइप राख्दै आएकाे छ ।
मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्युको निर्देशनमा दसैं लगायतका चाडपर्व नजिकिएसँगै मेलम्ची नगरपालिकाले वडा नं. ११ फट्टेबाट मेलम्ची नगरपालिका-११ काे दाेभान, मेलम्ची ७ र ८ तथा हेलम्बु र पाँचपाेखरी थाङ्पाल गाउँपालिका जाेड्ने मेलम्ची खाेलामा ह्युम पाइप राख्न सुरु गरेकाे छ ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution