काठमाण्डौ, १८ असोज । मेलम्ची नगरपालिका वडा नं. १२ को बाहुनेपाटीमा निर्माण भएका श्री जालपादेवी माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम नगर प्रमुख श्री आइतमान तामाङज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
नेपालहिल्के बाइलंग्रीस जर्मनको आर्थिक सहयोगमा निर्माण भएको उक्त तीन तले विद्यालय भवनको बुधबार उद्घाटन संगै सहयोगीदाताले समुदायलाई हस्तान्तरण गरिएको हो । नयाँ प्रबिधि र भुकम्प प्रतिरोधी भवन निर्माण गरिएपछि विद्यार्थीहरुलाई अब पठन पाठनमा सहजता हुनेछ।
वडा नं. १२ का वडाध्यक्ष श्री गणेश बहादुर तामाङज्युको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख उमा प्रधान,सहयोगीदाताको प्रतिनिधि, विद्यालय व्यवस्थापन समिती, स्थानीय बुद्धिजीवी, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय अभिभावक, विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।
मेलम्ची नगरपालिका वडा नं. १२ को बाहुनेपाटीमा निर्माण भएका श्री जालपादेवी माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम नगर प्रमुख श्री आइतमान तामाङज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
नेपालहिल्के बाइलंग्रीस जर्मनको आर्थिक सहयोगमा निर्माण भएको उक्त तीन तले विद्यालय भवनको बुधबार उद्घाटन संगै सहयोगीदाताले समुदायलाई हस्तान्तरण गरिएको हो । नयाँ प्रबिधि र भुकम्प प्रतिरोधी भवन निर्माण गरिएपछि विद्यार्थीहरुलाई अब पठन पाठनमा सहजता हुनेछ।
वडा नं. १२ का वडाध्यक्ष श्री गणेश बहादुर तामाङज्युको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख उमा प्रधान,सहयोगीदाताको प्रतिनिधि, विद्यालय व्यवस्थापन समिती, स्थानीय बुद्धिजीवी, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय अभिभावक, विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution