काठमाण्डौ,२३ असोज । प्रतिष्ठित गीतकार बिश्व बल्लभ भट्टराईको अन्नपुर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा दु;खद निधन,प्रतिष्ठित गीतकार बिश्व बल्लभज्यू अब हामीमांझ रहनु भएन गीतसंगीत क्षेत्रकामा आबद्ध सबै गीतसंगीत क्षेत्रको परिवार अन्नपुर्ण न्यूरो अस्पतालमा उपस्थित भै सकेका छन् ।
अन्तिम सम्मान तथा संस्कारको ब्यबस्थापनका लागि अस्पताल मै उपस्थित भै सहयोग गरिदिनु हुन गीतकार संघ नेपालले सबै नेपाली गीत संगीतमा आवद्ध स्रष्टा सर्जकहरुमा अनुरोध गरेको छ,प्रतिष्ठित गीतकार बिश्व बल्लभको अन्नपुर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
प्रतिष्ठित गीतकार बिश्व बल्लभको अन्नपुर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा दु;खद निधन, प्रतिष्ठित गीतकार बिश्व बल्लभज्यू अब हामीमांझ रहनु भएन गीतसंगीत क्षेत्रकामा आबद्ध सबै गीतसंगीत क्षेत्रको परिवार अन्नपुर्ण न्यूरो अस्पतालमा उपस्थित भै सकेका छन् ।
अन्तिम सम्मान तथा संस्कारको ब्यबस्थापनका लागि अस्पताल मै उपस्थित भै सहयोग गरिदिनु हुन गीतकार संघ नेपालले सबै नेपाली गीत संगीतमा आवद्ध स्रष्टा सर्जकहरुमा अनुरोध गरेको छ,प्रतिष्ठित गीतकार बिश्व बल्लभको अन्नपुर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution