• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१ जेष्ठ २०८२, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प

१ घण्टा अघि
२

रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति

२ घण्टा अघि
३

सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

२ दिन अघि
४

अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

३ दिन अघि
५

कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

३ दिन अघि
६

१२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

१ हफ्ता अघि
७

आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो

१ हफ्ता अघि
८

चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो

१ हफ्ता अघि
९

घरायसी झगडामा श्रीमतीको हत्या गरेपछि, आफूले पनि आत्महत्या गरे

१ हफ्ता अघि
१०

करुणाकि देवी ,पाथीभरामातालाई सच्चा मनले दर्शनगरि, आजको राशिफल हेर्नुहोस

१ हफ्ता अघि
११

तिर्ने पैसा नभए श्रीमतीलाई एक महिनासम्म आफूकहाँ राख भनेपछि घाँटी थिचेर हत्या

१ हफ्ता अघि
१२

राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ मा,सर्वोत्कृष्ट गायिकाको अवार्ड, मिलन नेवारलाइ

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प

    १ घण्टा अघि
  • २

    रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति

    २ घण्टा अघि
  • ३

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

    २ दिन अघि
  • ४

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

    ३ दिन अघि
  • ५

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

    ३ दिन अघि
  • ६

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

    १ हफ्ता अघि
  • ७

    आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो

    १ हफ्ता अघि
  • ८

    चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो

    १ हफ्ता अघि
  • ९

    घरायसी झगडामा श्रीमतीको हत्या गरेपछि, आफूले पनि आत्महत्या गरे

    १ हफ्ता अघि
  • १०

    करुणाकि देवी ,पाथीभरामातालाई सच्चा मनले दर्शनगरि, आजको राशिफल हेर्नुहोस

    १ हफ्ता अघि
  • गौशालामा रहेको धर्मशाला सञ्चालनका लागि महानगरपालिकाले प्रशासन कार्यालय सँग शान्ति सुरक्षा माग गर्यो

    CB Nepal७ महिना अघि

    काठमाण्डौ, ३० असोज । गौशालामा रहेको धर्मशाला सञ्चालनका लागि महानगरपालिकाले प्रशासन कार्यालय सँग शान्ति सुरक्षा माग गर्यो , काठमाडौं महानगरपालिकाले पशुपतिस्थित गौशाला रहेको धर्मशाला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग शान्ति सुरक्षा माग गरेको छ।

    मंगलबार महानगरपालिकाले प्रशासन कार्यालय काठमाडौंलाई एक पत्र लेख्‍दै शान्ति सुरक्षासहित निर्णय कार्यान्वयनमा सहयोगका लागि अनुरोध गरेको हो । पत्रमा धर्मशालाको व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले पाएकाले उक्त सहमति बमोजिम धर्मशाला सञ्चालन तथा व्यवस्थापन गर्न शान्ति सुरक्षा सहित आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ ।

    पत्रमा भनिएको छ, ‘ काठमाडौं महानगरपालिका नगर कार्यपालिकाबाट मिति २० २०८१/०६/०२ मा निर्णय भई पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच पशुपति गौशाला धर्मशाला सञ्‍चालन/व्‍यवस्थापन गर्न मिति २०८१/०२/२२ मा लिखित सहमति भएको हुँदा उक्त सहमतिपत्र सञ्‍चालन/ व्‍यवस्थापन गर्न शान्ति सुरक्षासहित आवश्यक सहयोगका लागि देहायका लागि कागजातको छायाँप्रति संलग्न गरी अनुरोध गरिन्छ ।’

    जुन पत्र मंगलबार नै महानगरपालिकाले मारवाडी सेवा समितिले विरोध गरिरहेको गौशाला धर्मशालामा टाँसेको छ । कोषले मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई गौशालाको जिम्मेवारी दिएसँगै समितिले विरोध गरिरहेको छ भने महानगरले कुनै पनि हालतमा सहमतिअनुसार काम अघि बढाउने भन्‍दै होरिङ बोर्डसमेत टांगिसकेको छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प
  • रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति
  • सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता
  • अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प
    १ घण्टा अघि

  • २

    रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति
    २ घण्टा अघि

  • ३

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता
    २ दिन अघि

  • ४

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्
    ३ दिन अघि

  • ५

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’
    ३ दिन अघि

  • ६

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
    १ हफ्ता अघि

  • ७

    आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो
    १ हफ्ता अघि

  • ८

    चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो
    १ हफ्ता अघि

  • ९

    घरायसी झगडामा श्रीमतीको हत्या गरेपछि, आफूले पनि आत्महत्या गरे
    १ हफ्ता अघि

  • १०

    करुणाकि देवी ,पाथीभरामातालाई सच्चा मनले दर्शनगरि, आजको राशिफल हेर्नुहोस
    १ हफ्ता अघि

  • अन्य सबै
    ८ महिना अघि

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि

    बिद्यालयको होस्टलमा झुन्डिएको भेटिएकी सालीनका बुवाआमा रुदै यस्तो भन्छन : समाचार हेर्नुहोस भिडियो सहित

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution