काठमाडौं २ कार्तिक । विपक्षी दलहरूले सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।
अहिलेको हाम्रो कर्तव्य सरकारलाई खबरदारी गर्नु हो भन्नेमा हामी एकमत भएका छौँ, ” उनले भने, “दुई/तीन दिनभित्रै ज्ञापनपत्र दिन्छौँ । ज्ञापनपत्रमा यसअघिको विपद्मा सरकारले देखाएको बेवास्तापन, परराष्ट्र मन्त्रालयमा ११० जनाभन्दा बढी कर्मचारी थप्ने विषयलगायतका विषय समेटिने उनले बताए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution