काठमाण्डौ, ५ कार्तिक । केपी ओलीको सरकार रहिरहे जनताले धेरै दुख पाउने छन् : सभापति रवि लामिछाने, उनले यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम भईरहने बताए । यो सरकार नढले सम्म जनता जाग्नुपर्ने लामिछानेले बताए । उनले सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी ओलीको सरकार रहिरहे जनताले धेरै दुख पाउने बताएका छन् । आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुने क्रममा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
आफू न्याय प्रक्रियालाई सघाउन आएको बताए । उनले आफूलाई अदालतले न्याय दिने बताए । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले उनलाई जिल्ला अदालत लगेको हो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution