• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१२ भाद्र २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

१५ घण्टा अघि
२

भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

१ दिन अघि
३

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

१ दिन अघि
४

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

२ दिन अघि
५

आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

२ दिन अघि
६

रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

३ दिन अघि
७

अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

३ दिन अघि
८

रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

४ दिन अघि
९

ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

४ दिन अघि
१०

मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

४ दिन अघि
११

आजको राशिफल : आइतवार, ८ भदौ २०८२ (२४ अगस्ट २०२५)

४ दिन अघि
१२

रौतहटमा सुटकेसभित्र भेटियो महिलाको शव

४ दिन अघि

धेरै पढिएका

  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

    १५ घण्टा अघि
  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

    १ दिन अघि
  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    १ दिन अघि
  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    २ दिन अघि
  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

    २ दिन अघि
  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

    ३ दिन अघि
  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

    ३ दिन अघि
  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

    ४ दिन अघि
  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

    ४ दिन अघि
  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

    ४ दिन अघि
  • पुष्पा न्यौपाने जलेको लाइब भिडियो सिसिटिभी फुटेज बारे आयो एस्तो खबर : हेर्नुहोस पुरा भिडियो

    CB Nepal२ साल अघि

    धुम्बाराहीका २९ वर्षीय सुधन संग्रौलासँग नुवाकोट घर भई काठमाडौंको बुद्धनगर बस्ने २७ वर्षीया पुष्पा न्यौपानेको गत भदौ १८ मा इन्गेजमेण्ट भयो । सोही दिन पुष्पाको जन्मदिनसमेत थियो । जन्मदिनको अवसर पारेर उनीहरुको इन्गेजमेण्ट भएको थियो ।

    इन्गेजमेण्ट भएसके पनि विवाह कहिले गर्ने भन्नेबारे मिति तय भइसकेको थिएन । यसैक्रममा पुष्पाले आइतबार साँझ धुम्बाराहीस्थित पीपलबोट नजिक युवकको घरमै पुगेर पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाइन्। आगोले जलेर गम्भीर घाइते भएकी न्यौपानलेलाई उपचारका लागि तत्कालै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइयो ।

    जलेर घाइते भएकी उनको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरियो । उपचारकै क्रममा उनको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताएका छन्।

    मृतकका आफन्तले प्रहरीमा दिएको जाहेरीमा पुष्पाको विवाहको छिनोफानो भइसकेपछि केटा पक्षले एकाएक विवाह नगर्ने भन्दै जानकारी गराएको तथा उनलाई मानसिक यातना दिएको उल्लेख छ। मृतकका आफन्तले पेट्रोल छर्केर आगो लगाउँनलाग्दा समेत केटा पक्षले पुष्पालाई बचाउन कोसिस नगरेको आरोप उनीहरुले लगाएका छन्।

    इन्गेजमेण्टपछि सुधनले पुष्पालाई पटकपटक मानसिक यातना दिँदै आएको परिवारिक स्रोतले बताएको छ। सोही पीडा नसकेर उनले शरीरमा पेट्रोल छर्केर आगो लगाएको मृतकका आफन्तको आरोप छ । गत शनिबार मात्रै विवाह नगर्ने गरी इन्गेजमेन्ट तोडिएको सुदनका परिवारले जानकारी दिएको थियो।

    कसरी भयो चिनजान ? २०७८ माघमा पुष्पाले दरबारमार्गमा सञ्चालन गरेको केलमी ब्राण्डको शोरुममा उनीहरुको चिनजान भएको थियो । सुधन ग्राहकका रूपमा नै पहिलोपटक उक्त शोरूम गएका थिए। त्यसपछि सुधनको उक्त शोरुममा आउजाउ बाक्लिदै गयो। बिस्तारै उनीहरुबीच फोन नम्बर साटासाट भयो । उनी सामाजिक सञ्जालमा जोडिए। त्यसपछि सुरु भयो उनीहरुको प्रेम ।

    निकटता प्रेममा परिणत भइसकेपछि उनीहरु आफैँले आ-आफ्नो घरमा विवाहको लागि प्रस्ताव राखे। उनीहरू एकअर्काको घरमा पहिलेबाटै जानेआउने समेत गर्थे, त्यसैले दुवै परिवार विवाहको लागि सहमत भए। दुबै परिवार सहमत भएपछि पुष्पाको घरमा इन्गेजमेण्ट भई १ वर्षभित्र दिन किटान गरी विवाह गर्ने निश्चय भएको थियो । तर, केटा पक्षले शनिबार पुष्पाको बुद्धनगरस्थित घरमा पुगेर विवाह गर्न सक्दैनौ भने।

    त्यति मात्रै होइन, विवाह क्यान्सिल गरौं भन्दै जनैसुपारी तथा इन्गेजमेण्ट कार्यक्रममा दिएलिएको दक्षिणा एवम् गरगहनासमेत फिर्ता गरे । जाहेरीकर्ताका अनुसार शनिबार राति सुधनका बुवाले पुष्पालाई फोन गरेका थिए । घटनाको दिन पनि पीडकहरूले पुष्पालाई घरमा बोलाई थप मानसिक यातना दिएपछि उनीहरूकै घरको गेटमा पेट्रोल शरीरमा खन्याई आत्महत्या गर्न लाग्दासमेत बचाउन कुनै प्रयास नगरेको आरोप जोहरीमा उल्लेख छ ।

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
  • आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
  • रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
  • अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
    १५ घण्टा अघि

  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
    १ दिन अघि

  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    १ दिन अघि

  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    २ दिन अघि

  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
    २ दिन अघि

  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
    ३ दिन अघि

  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
    ३ दिन अघि

  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो
    ४ दिन अघि

  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर
    ४ दिन अघि

  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान
    ४ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    ३ हफ्ता अघि

    हुम्लामा बाख्रा चराउन गएका ३६ वर्षीय युवकको भिरबाट लडेर मृत्यु, श्रीमतीले जंगलमै मृत फेला पारिन्

    ३ हफ्ता अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution