काठमाण्डौ १६ कार्तिक । डा.आर सुनामको शब्द सङ्गीतमा “करण परियारले गाए १२ वर्ष अघि तयार पारिएको गीत : हेर्नुहोस पुरा भिडियो सहित, “करण परियारले गाए १२ वर्ष अघि तयार पारिएको गीत” डा आर सुनामको शब्द सङ्गीत रहेको (म कती रोएँ रोएँ) बोलको गीत १२ बर्ष अघी तयार पारीएको हो ।
जस्लाई नेपाल आइडल करण पारीयारको आवाजमा रेकर्डिङ गरियको हो र हालै मात्र (Pushkar Sunuwar)युटुब च्यानल बाट रिलिज गरिएको छ |जुन गीतको सङ्गीत सम्योजन पुष्कर सुनुवारले गर्नु भएको छ भने, रेकर्डिङ मिक्सिङ, बिप्लब अधिकारिले गर्नु भएको छ ।
नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतलाई मोहन सुनुवारले छायांकन सम्पादन गरेका हुन् । भिडियोमा गायक कारण परियार र डा.आर सुनामको स्वयम देखिएका छन । डा. आर सुनामको शब्द सङ्गीतमा “करण परियारले गाए १२ वर्ष अघि तयार पारिएको गीत : हेर्नुहोस पुरा भिडियो सहित ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution