काठमाडौं, २० कार्तिक । प्रधानमन्त्री ओली बिरामी परेका छन्,उनलाई ‘हिजोदेखि ज्वरो आएको हो,’ उनले भने, ‘अहिले सामान्य नै छ। उनि अहिले आराम गरिरएका छन् । बिरामी परेपछि प्रधानमन्त्री ओलीको मंगलबारका लागि तय भएका सबै भेटघाट पनि बन्द गरिएको छ। ‘आजका सबै भेटघाट बन्द गरिएको छ,’ उनले थपे ।
उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेपछि हिजो (सोमबार) देखि सबै भेटघाट कार्य बन्द गरिएको छ । सामान्य ज्वरो आएर घरमै आराम गरिरहेको प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले जानकारी दिए। ओली अहिले बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन्।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution