काठमाण्डौ २६ कार्तिक । विगत ३ वर्ष देखिको श्रम तथा राेजगार क्षेत्रमा गरेकाे कार्यसम्पादनकाे आधारमा वागमती प्रदेशको ११९ स्थानीय तहहरू मध्येबाट मेलम्ची नगरपालिका दाेस्राे उत्कृष्ट पालिका बन्न सफल भएकाे छ। उत्कृष्ट पालिका छनाेटका लागि राेजगार संयाेजककाे विगत ३ वर्षकाे कार्यसम्पादन मुल्याङ्कन, विगत ३ वर्ष विनियाेजित बजेटमा गरिएकाे खर्च,।
राेजगार याेजना सञ्चालनमा नगरपालिकाले गरेकाे साझेदारी र समन्वय तथा राेजगार ब्यवस्थापन सूचना प्रणालीमा गरेकाे डाटा प्रविष्टि र प्रभावकारी उपयाेगलाई आधार बनाइएकाे हो । उत्कृष्ट पालिकाहरुमा ललितपुर महानगरपालिका पहिलाे, मेलम्ची नगरपालिका दाेस्राे र गल्छि गाउँपालिका तेस्राे भएकाे छ।
यस उत्कृष्ट कार्य सम्पादनमा भुमिका निर्बाह गर्नुहुने कर्मचारी, निर्णय प्रक्रियामा सहभागी जनप्रतिनिधि र सरोकारवाला सबै यो नतिजाको साझेदार भएकाले सबै बधाई र धन्यवादको पात्र हुनुहुन्छ।। वागमती प्रदेशको ११९ स्थानीय तहहरू मध्ये, मेलम्ची नगरपालिका दाेस्राे उत्कृष्ट पालिका बन्न सफल भएकोमा हाम्रो तर्फबाट मेलम्ची नगरपालिकालाई हार्दिक बधाई ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
काठमाण्डौ, २६ कार्तिक । आजको राशिफल हेर्नुहोस…पाथीभरालाई सच्चा मनले दर्शनगर्नुहोस, माताको कृपादृष्टि हुनेछ,। जयजय करुणादेवी, संकट हरणी नमोस्तुते, माताजगदम्बा पाथीभरालाई सच्चा मनले दर्शनगरि, आजको राशिफल हेर्नुहोस माताजगदम्बा पाथीभरालाई सच्चा मनले दर्शनगरि, शुद्ध जल,पुष्प चढाएर हरेक कामको सुरुवात गरौँ,। परिवारमा माताको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर, मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ, पुण्य प्राप्त हुनेछ, मनले चाहेको पुग्नेछ । ॐ श्री पाथिभरा देब्यै नम : माताले हामी सबैको कल्याण गरुन…..। https://cbnepal.com/article/6171?swcfpc=1
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution