काठमाण्डौ ४ मंगसिर । मेलम्ची नगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०८०/०८१ मा संचालित २ दिने नगर स्तरीय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी गोष्ठी नगर प्रमुख श्री आइतमान तामाङज्युको अध्यक्षतामा शुरु भएको छ । गोष्ठीमा नगरपालिकाको १३ वटै वडाको १८ वटा स्वास्थ्य केन्द्रका २७ स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको छ ।
मेलम्ची नगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०८०/०८१ मा संचालित २ दिने नगर स्तरीय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी गोष्ठी नगर प्रमुख श्री आइतमान तामाङज्युको अध्यक्षतामा शुरु भएको छ । गोष्ठीमा नगरपालिकाको १३ वटै वडाको १८ वटा स्वास्थ्य केन्द्रका २७ स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको छ ।
यो पनि पढ्नुहोस…नगरप्रमुख श्री आइतमान तामाङज्यूले कामकाे परिणाम र गुणस्तरमा कुनै सम्झाैता नगर्न नगरपालिकामा कार्यरत प्राविधिकहरुलाई निर्देशन दिनुभएकाे छ। प्राविधिकहरुका लागि आयाेजना गरिएकाे अभिमुखिकरण कार्यक्रममा उहाँले समृद्ध मेलम्ची निर्माणका लागि निरन्तर लागिपर्न प्राविधिकहरुलाई आग्रह गर्नुभएकाे हो ।
कार्यक्रममा प्राविधिकहरुकाे साथमा उपप्रमुख उमा प्रधान, लेखा अधिकृत मुरारी पुडाशैनी, याेजना अधिकृत रामकुमार केसी लगायत सहभागी हुनुहुन्थ्यो । हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution