काठमाण्डौ १६ मंगसिर । नगरप्रमुख आइतमान तामाङज्यूको प्रमुख आतिथ्यतामा, कलाकार सिवी पुडासैनी (धतुरे) सहितको टोलीले मेलम्ची नगरपालिका-५, भीमसेनस्थानस्थित कालिका आधारभूत विध्यालयका छात्र-छात्राहरुका लागी जाडो मौसमलाई लक्षित गर्दै न्यानो कपडा वितरण गरेको छ ।
कान्ती भैरव माध्यमिक विध्यालय कागेश्वरी मनोहरा नगरपालिका काठमाडौँको एसएलसी ब्याच २०५४ सालका विद्यार्थीहरुको तर्फबाट भद्रगोल टेलिसिरियलका लोकप्रिय कलाकार सिवी पुडासैनी (धतुरे) सहितको टोलीले मेलम्ची नगरपालिका-५, भीमसेनस्थानस्थित कालिका आधारभूत विध्यालयका छात्र-छात्राहरुका लागी जाडो मौसमलाई लक्षित गर्दै न्यानो कपडा वितरण गरेका छन् ।
न्यानो कपडा वितरण कार्यक्रम नगर प्रमुख आइतमान तामाङज्यूको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष राजु रायमाझी, नगरपालिकाका लेखा अधिकृत मुरारी पुडासैनी, योजना अधिकृत रामकुमार केसी लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution