काठमाडौँ,१७ मंगसिर । काठमाडौँको कीर्तिपुरमा नेपाल प्रिमियर लिगको उद्घाटन खेल हेर्न जाँदा च्यापिएर ७ जना घाइते भएका छन् । कीर्तिपुरमा नेपाल प्रिमियर लिगको उद्घाटन खेल हेर्न जाँदा च्यापिएर ७ जना घाइते भएका हुन् । सुरक्षामा खटिएका दुई जना प्रहरी सहित ७ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
विराटनगर किंग्स र जनकपुर बोल्ट्सबिचको खेल हेर्न जाँदा भिडमा च्यापिएर उनीहरू घाइते भएका हुन् । घाइते हुनेमा रुपन्देही घर भएका २५ वर्षीय जयन श्रेष्ठ, गुल्मी घर भएका २९ वर्षीय शिशिर गौतम, कपिलवस्तुका केशव आचार्य, बैतडी घर भएका केशव नेगी र रुकुम घर भएका प्रेम खड्गी छन् । जुम्ला घर भएका प्रहरी जवान दान बहादुर राउत र धादिङ घर भएका जवान २६ वर्षीय अजय तामाङ घाइते भएका छन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution