काठमाण्डौ २३ मंगसिर । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. १३ स्थित फटकशिलामा निर्माण सम्पन्न भएको नवनिर्मित स्वास्थ्य केन्द्र भवनको नगर प्रमुख श्री आइतमान तामाङज्युले आइतबार उद्घाटन गर्नु भएको छ । भवनको उद्घाटन गर्नुहुँदै नगरप्रमुख तामाङले अब भौतिक संरचना तयार भैसकेले सेवा प्रवाहमा कुनै कन्जुस्याइँ नगर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो ।
साथै भवन अभावका कारण तोकेका सेवा दिन पनि कुनै समस्या नरहेको बताउँनु हुँदै स्वास्थ्य क्षेत्रमा गरेको लगानी आधारमा मेलम्ची नगरपालिका देशकै अग्र स्थानमा रहने अपेक्षा व्यक्त गर्नु भयो । कार्यक्रममा नगर उप–प्रमख श्री उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत श्री अशोक भट्टराई, वडा नं. १३ का वडाका अध्यक्ष श्री श्रीराम घोरासैनी लगायत जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका र स्थानीय सेवाग्राहीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. १३ स्थित फटकशिलामा निर्माण सम्पन्न भएको नवनिर्मित स्वास्थ्य केन्द्र भवनको नगर प्रमुख श्री आइतमान तामाङज्युले आइतबार उद्घाटन गर्नु भएको छ । भवनको उद्घाटन गर्नुहुँदै नगरप्रमुख तामाङले अब भौतिक संरचना तयार भैसकेले सेवा प्रवाहमा कुनै कन्जुस्याइँ नगर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो ।
साथै भवन अभावका कारण तोकेका सेवा दिन पनि कुनै समस्या नरहेको बताउँनु हुँदै स्वास्थ्य क्षेत्रमा गरेको लगानी आधारमा मेलम्ची नगरपालिका देशकै अग्र स्थानमा रहने अपेक्षा व्यक्त गर्नु भयो । कार्यक्रममा नगर उप–प्रमख श्री उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत श्री अशोक भट्टराई, वडा नं. १३ का वडाका अध्यक्ष श्री श्रीराम घोरासैनी लगायत जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका र स्थानीय सेवाग्राहीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution