


काठमाण्डौ २४ मंगसिर । रास्वपा सभापति लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर प्रहरीले अहिले सम्म विभिन्न जिल्लामा लगेर बयान लिइरहेको छ, एता भने प्रधानमन्त्री ओली चीनको भ्रमण सकेर स्वदेश फर्कने बित्तिकै‘सहकारी ठगेजस्तो हुँदैन,देश चलाउन,भनेर कडा अभिब्यक्ती दिएपछि फेरी प्रधानमन्त्री ओलीको कडा आलोचना भैरहेको छ ।
अरुलाई मुख छाडेजस्तो हुँदैन, देश चलाउन,’ प्रधानमन्त्री ओलीले भनेका छन् । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रास्वपा सभापति लामिछाने अहिले प्रहरी हिरासतमा छन् । उनका समर्थक भने अझै पनि नाराबाजी लगाउदै आन्दोलन गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीको भनाइ थियो कि ‘कोही भ्रममा नपर्नु भए हुन्छ । देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ,उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेतर्फ इंगित गर्दै देश चलाउन सहकारी ठगेजस्तो सहज नहुने पनि बताए ।
सहकारी ठगेजस्तो हुँदैन, देश चलाउन सजिलो छैन । अरुलाई मुख छाडेजस्तो हुँदैन, देश चलाउन,’ प्रधानमन्त्री ओलीले भनेका छन् । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रास्वपा सभापति लामिछाने अहिले प्रहरी हिरासतमा छन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution