


काठमाण्डौ ४ पुष । लामो समय देखि क्यान्सर रोग सँग लड्दै आएका विवेक पंगेनीको दुखद् निधन,क्यान्सर रोग सँग लड्दै आएका विवेक पंगेनीले दुखद् निधन भएको छ। विवेकलाई ब्रेन क्यान्सर थियो ।उनी लामो समय देखि क्यान्सरका बिरामी थिए। उनि अमेरिकाको अस्पतालमा मृत्युसँग लडिरहेका थिए । बिहीबार बिहाउन उनको मृत्युले समाजिक सन्जाल तताए छ। सामाजिक सञ्जालमा धेरैले पंगेनी परिवारलाई समवेदना दिइरहेका छन् ।
विवेक घरका जेठा छोरा हुन। कान्छा छोरा विपीनको पनि अस्ति भरखरैसडक दुर्घटनमा असामयिक निधन भएको थियो ।विपीन भदौ २१ गते शुक्रबार तीजको दिन मोटरसाइकल चलाएर आफू काम गर्ने नेपालगञ्जस्थित गाडी कम्पनीको शो रूममा गएका थिए ।तर अप शोक उनी उतै बिलाए।मोटरसाइकलमा फर्कँदै गरेका विपीनको साँझ ८ बजे खजुराबजार नजिकै दुर्घटनामा परेर मृत्यु भएको थियो ।
विवेक र बुहारी सिर्जना अध्ययनका लागि अमेरिका गएलगत्तै नेपालमा आमाको निधन भएको थियो । त्यसपछि उनीहरू आमाको काजक्रिया गर्न नेपाल फर्किए । काजक्रिया सकेर अमेरिका फर्केको एक सातामै विवेक बिरामी परेका थिए । अस्पतालमा परीक्षण गराउँदा ब्रेन क्यान्सर देखिएको थियो।
त्यसयता सृजनाले एकछिन पनि श्रीमानको साथ छोडेकी थिइन्न। सामाजिक सञ्जालबाटै सहायता आह्वान गरेर श्रीमानको उपचार गराइरहेकी थिइन । जति कठिन परिस्थितिसँग जुध्न परे पनि, मनमा जति पीडा भपनि उनको अनुहारमा मुस्कान हराएको थिएन । श्रीमानलाई पनि मुस्काउन प्रेरणा दिइरहेकी हुन थिइन। प्रेम र समर्पणकी एक बिम्ब बनिरहेकी सृजनाको आज बिम्ब ढल्न पुगेको छ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution