काठमाण्डौ ६ पुष । काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई निलम्बित भएकै हुन् त ? महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई निलम्बित गरेको छ। काठमाडौं टावरमा गैरकानुनी काम गरेको भन्दै महानगरले उनलाई निलम्बन गरेको हो। उनीमाथि छानबिन गर्न मेयर बालेन शाहको नेतृत्वमा टोलीसमेत गठन गरिएको छ।
प्रशासकीय अधिकृत सरोज गुरागाइँले गैरकानुनी काम गरेको भन्दै उनलाई निलम्बित गरेको हो, समाचार पढेर सबैले आफ्नो प्रतिक्रिया दिनुहोला।, के महानगरले सहिगर्यो कि गलत ? आफ्नो प्रतिक्रिया राख्नुहोला होला ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution