• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

१ हफ्ता अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

१ हफ्ता अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

२ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

२ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    १ हफ्ता अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    १ हफ्ता अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    २ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    २ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • सिन्धुपाल्चोकको गुफाडाँडामा जलवायु सम्मेलन, २०८१ बुधबार भव्यताका साथ सम्पन्न

    CB Nepal१ साल अघि

    काठमाण्डौ १८ पुष । मेलम्ची नगर समृद्धिको आधार कृषि, पर्यटन,उद्योग र जलाधार” भन्ने नाराका साथ सिन्धुपाल्चोकको गुफाडाँडामा जलवायु सम्मेलन – २०८१ बुधबार सम्पन्न भएको छ । २०७५ साल पुस १६ गते तत्कालीन राष्ट्रपति बिद्यादेवी भण्डारीले पहिलो जलबायु सम्मेलनको उद्घाटन गरेसंगै हरेक बर्ष गुफाडाँडामा जलवायु दिवश मनाउने गरिएको हो ।

    सम्मेलनका प्रमुख अतिथी बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले कार्यक्रमलाई सम्बोधन गर्दै बिकसित देशहरुले बिकासको नाममा जथाभावी गर्नाले पृथ्वीमा बिनाश निम्तीएको बताउनुभयो । उहाँले उद्योग, कलकारखाना, सडक निर्माण लगायतका बिकासका कामहरु गर्दा अनिवार्य रुपमा वातावरणीय प्रभाव मुल्याङकन गर्नुपर्ने भएता पनि ति कुराहरु कागजमै मात्र सिमित हुने र कार्यान्वयन नहुने अवस्थाले पनि झनै समस्या उत्पन्न भइरहेको जिकीर गर्नुभयो ।

    कार्यक्रममा पुर्वमन्त्री तथा नेकपा एमालेका नेता शेर बहादुर तामाङले यो सम्मेलन निरन्तर गर्न जरूरी रहेकोमा नगरपालिकाले अपनत्व लिएकोमा धन्यवाद दीनुभयो । उहाँले मेलम्ची बाट ज्यामिरे हुँदै गुफा जाने बाटो प्रदेशले बनाउनुपर्ने बताउनुभयो । सडम कालोपत्रे भएसँगै गुफाडाँडालाई सुन्दर हरियाली चिया बगान बनाउन सकिने बताउनुभयो । गुफा डाँडा साँच्चै सुन्दर रहेको उहाँले बताउनुभयो ।
    बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले बागमती प्रदेशमा सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोकमा भएको बताउनुभयो । अति वृष्टि अना वृष्टि र खाद्य संकटले मानव जिवनमा असर गरेको उहाँको भनाई थियो । एउटा क्याविनेट बैठक गुफाडाँडामा गर्न उहाँले मुख्यमन्त्रीलाई आग्रह गर्नुभयोे । हाम्रो जिवनसैली बाताबरणमैत्री हुनुपर्नेमा उहाँले जोड दीनुभयो । सिन्धुपाल्चोकको बिकासमा हातेमालो गर्न तयार रहेको मन्त्री लामिछानेले बताउनुभयो ।

    बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले जलवायु परिवर्तनले रैथाने बालि नास भईरहेको बताउनुभयो । जलवायु परिवर्तनले नै धेरै बिपत्ती निम्तिएको उहाँको भनाई थियो । बिकसीत मुलुकले गरेको औधिगिकिकरणका कारण जलवायु परिवर्तन भएको हो” उहाँले भन्नुभयो ।

    बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङले सिन्धुपाल्चोक बिपद ग्रस्त जिल्ला भएको बताउनुभयो । मेलम्ची तिपेनी भोताङ सडक तत्काल बनाउन आवस्यक रहेको उहाँको भनाई थियो । मेलम्ची छापभन्ज्याङ सडक पनि डिपिआर भएको छ र फाईल भौतिक मन्त्रालयमा अड्किएको सांसद तामाङले जानकारी दीनुभयो । जिल्ला समन्वय समिति रसुवाका प्रमुख असोक कुमार घिमिरेले भान्सामा समेत जलवायु परिवर्तनका असर देखिएको बताउनुभयो । गोसाइकुण्ड पदमार्ग बनाउन आवस्यक रहेको उहाँको भनाई थियो । यस्तो उपयोगी कार्यक्रम आयोजना गरेकोमा मेलम्ची नगरपालिकालाई धन्यवाद दिनुभयो ।

    बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्रि निमा लामाले जलवायु परिवर्तनका कारण हिमालहरू पग्लिएको बताउनुभयो । भेमाथाङको पहिरो पनि जलवायु परिवर्तनका कारण भएको लामाको भनाई थियो । बागमती प्रदेश योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले जलवायु परिवर्तन सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रकृतीमैत्री जीवन जिउन आवस्यक रहेको उहाँले बताउनुभयो । भावि पुस्ताको जीवन सुरक्षित बनाउन अहिलेको व्यक्तिहरूले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जलवायु परिवर्तनले गरेका असर र न्युनिकरणका उपायको बारेमा उहाँले जानकारी दिनुभएको थियो ।

    मेलम्ची नगर प्रमुख आइतमान तामाङले प्रदेश संग ७०÷३० प्रतिशतमा काम गर्न तयार रहेको बताउनुभयो । जलवायु सम्मेलन मार्फत विश्व समुदायलाई सन्देश दीनुका साथै रोकथाम तथा न्युनीकरणका उपायको विषयमा खोजी गर्ने उहाँले जानकारी दिनुभयो । आगामी दिन प्रत्येक बर्ष जलवायु सम्मेलन आयोजना गनुृका साथै अझ प्रभावकारी बनाउने उहाँले बताउनुभयो ।
    बिकसित राष्ट्रले उत्सर्जन गरेको कार्वनले नेपाल जस्तो मुलुक पीडित हुन परेकाले ती राष्ट्र बाट क्षतिपूर्ति पाउनु पर्ने, गुफाडाडाँमा २०७५ सालमा पहिलो पटक भएको जलबायु सम्मेलनको दिनलाई राष्ट्रिय जलवायु दिवशको मान्यता दिईनु पर्ने , गुफा डाँडालाई जलवायु अध्ययन केन्द्रको रुपमा विकास गर्नु पर्ने लगायतका विविध बिषयहरुको उठान गर्दै हरेक बर्ष मेलम्ची नगरपालिकाले जलवायु सम्मेलन गदै आएको उप प्रमुख उमा प्रधानले जानकारी दिनुभयो ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    १ हफ्ता अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    १ हफ्ता अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    २ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    २ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution