काठमाण्डौ २६ पुष । गीतकार अनिल खनालको नयाँ गीत ‘बिनास्वादै’ बाेलकाे गीतकाे भिडियाे चर्चामा,गीतकार अनिल खनालको नयाँ गीत ‘बिनास्वादै’ बाेलकाे गीतकाे भिडियाे बजारमा आएको छ। लोकदोहोरी, आधुनिक, फिल्मसहित विभिन्न विधामा कलम चलाउँदै आएका गीतकार खनालको गीतमा रामचन्द्र चन्दको संगीत र स्वर रहेको छ ।
गोविन्द अनेकले एरेन्ज गरेका हुन् । गीतकाे भिडियाे पनि उत्तिकै राम्राे छ । राज केसीले निर्देशन रहेकाे भिडियोमा रामचन्द्र चन्द, संरचना ठकुरी, रञ्जु ठकुरी, दूर्गा प्रसाद खरेल, प्रकाश बास्कोटा, संगीता बास्कोटा, श्याम बास्कोटा लगाएतको अभिनय रहेको छ । डिजिटल प्लेटफर्म Ramchandra Chand मार्फत सार्वजनिक भएको हो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution