काठमाण्डौ,२६ पुष । याद गर्नुहोस माघ १ गतेदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य पेश गर्नु पर्ने,माघ १ गतेदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य, नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्दा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र नम्बर समावेश गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।
बुधबार राष्ट्र बैंकको बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो । सरकारले यसअघि नै माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नेगरी कार्यतालिका बनाएको थियो ।
तर, उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था कार्यान्वयन भएको थिएन । अहिले पनि उक्त मुद्दा विचाराधीन नै छ । यसैबिच राष्ट्र बैंकले भने परिचयपत्र अनिवार्य गरेको हो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution