• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
३ चैत्र २०८२, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

१ हफ्ता अघि
२

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

१ हफ्ता अघि
३

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

१ हफ्ता अघि
४

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

२ हफ्ता अघि
५

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

२ हफ्ता अघि
६

अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

३ हफ्ता अघि
७

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता

४ हफ्ता अघि
८

महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

१ महिना अघि
९

पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

१ महिना अघि
१०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

१ महिना अघि
११

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

१ महिना अघि
१२

आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

१ महिना अघि

धेरै पढिएका

  • १

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    १ हफ्ता अघि
  • २

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    १ हफ्ता अघि
  • ३

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

    १ हफ्ता अघि
  • ४

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

    २ हफ्ता अघि
  • ५

    मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    २ हफ्ता अघि
  • ६

    अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

    ३ हफ्ता अघि
  • ७

    धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता

    ४ हफ्ता अघि
  • ८

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

    १ महिना अघि
  • ९

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

    १ महिना अघि
  • १०

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

    १ महिना अघि
  • सन्दीप लामिछानेको पछिल्लो सामाजिक सञ्जाल पोस्टले नेपाली क्रिकेटमा हलचल

    CB Nepal१ साल अघि

    काठमाडौं,६ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान र लेगस्पिनर सन्दीप लामिछानेको पछिल्लो सामाजिक सञ्जाल पोस्टले नेपाली क्रिकेटमा हलचल ल्याएको छ। सन्दीपले आफ्ना समर्थकहरूप्रति कृतज्ञता व्यक्त गर्दै लेखेका छन्, “सबैलाई धन्यवाद।

    यो देश र यहाँका क्रिकेट समर्थकहरूले मेरो यात्रामा सधैं माया र साथ दिनुभएको छ। यो माया मेरा लागि सधैं विशेष रहनेछ। उनको यो भावुक स्टाटसले धेरैलाई सोचमग्न बनाएको छ। कतिपयले यसलाई सन्यासको संकेतका रूपमा लिएका छन् भने केहीले कुनै ठुलो निर्णयको पूर्वसंकेत भएको अनुमान गरेका छन्।

    तर, सन्दीपसँग प्रत्यक्ष सम्पर्क हुन नसक्दा स्थिति अझै स्पष्ट भएको छैन। उनका मोबाइल फोन बन्द रहेको र नेपाल क्रिकेट संघ (क्यान)सँग पनि यसबारे कुनै जानकारी नभएको बताइएको छ। २४ वर्षीय सन्दीपका लागि यो उमेरमा सन्यासको निर्णय अलि अस्वाभाविक देखिन्छ।

    उनका समर्थकहरूले उनको व्यक्तिगत निर्णयको सम्मान गरे पनि युवा उमेरमै यस्तो कदम उठाउनुपर्ने ठोस कारण देखिएको छैन। यद्यपि, क्रिकेटमा युवा उमेरमै सन्यास लिने परिपाटी नयाँ भने होइन। उदाहरणका लागि, अफगानिस्तानका नवीन उल हकले २४ वर्षकै उमेरमा एकदिवसीय क्रिकेटबाट सन्यास लिँदै टी–२० मा ध्यान केन्द्रित गर्ने निर्णय गरेका थिए।

    सन्दीपको यो स्टाटसमा कतिपयले ध्यान आकर्षण गर्ने प्रयास भनेका छन् भने केहीले उनलाई नेपाल छाडेर अन्य देशबाट खेल्न सक्ने अड्कल गरेका छन्। तर, यी सबै अनुमानमात्र हुन्। सत्य के हो भन्ने कुरा सन्दीपले नै स्पष्ट गर्न बाँकी छ।

    नेपाली टोलीका लागि ५८ एकदिवसीय र ५८ टी–२० खेलिसकेका सन्दीपले विश्वकपसहित विश्वका ठूला लिगहरूमा आफ्नो उपस्थिति जनाइसकेका छन्। पछिल्ला खेलहरूमा उनको प्रदर्शनमा उतारचढाव देखिए पनि उनको क्रिकेट करियर अझै लामो यात्रा तय गर्न सक्ने देखिन्छ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
  • सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
  • प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा
  • बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    १ हफ्ता अघि

  • २

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    १ हफ्ता अघि

  • ३

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा
    १ हफ्ता अघि

  • ४

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
    २ हफ्ता अघि

  • ५

    मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
    २ हफ्ता अघि

  • ६

    अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा
    ३ हफ्ता अघि

  • ७

    धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता
    ४ हफ्ता अघि

  • ८

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक
    १ महिना अघि

  • ९

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे
    १ महिना अघि

  • १०

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो
    १ महिना अघि

  • अन्य सबै
    २ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ३ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ३ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution