• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१९ भाद्र २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल

१३ घण्टा अघि
२

आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार

१४ घण्टा अघि
३

नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

१ दिन अघि
४

अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

३ दिन अघि
५

सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

३ दिन अघि
६

आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

३ दिन अघि
७

सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

४ दिन अघि
८

कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

६ दिन अघि
९

सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

६ दिन अघि
१०

त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो

६ दिन अघि
११

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

१ हफ्ता अघि
१२

भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल

    १३ घण्टा अघि
  • २

    आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार

    १४ घण्टा अघि
  • ३

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

    १ दिन अघि
  • ४

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

    ३ दिन अघि
  • ५

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

    ३ दिन अघि
  • ६

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

    ३ दिन अघि
  • ७

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

    ४ दिन अघि
  • ८

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

    ६ दिन अघि
  • ९

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

    ६ दिन अघि
  • १०

    त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो

    ६ दिन अघि
  • नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सुरु

    CB Nepal७ महिना अघि

    काठमान्डौ १३ माघ । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलाडी भन्ने नाराका साथ मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सुरु भएको छ । मेलम्ची नगरपालिका र जालपादेवि माध्यमिक विद्यालयको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ(समिर)ले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो । स्वास्थ्य र राष्ट्रको लागी खेलकुदको भुमिका महत्वपूर्ण रहेको भन्दै उहाँले देशको नाम उच्च राख्नको लागी खेलकुदलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

    सांसद तामाङले खेलक्षेत्रले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्ने बताउनुभयो । उहाँले खेलकुद मैदान निर्माणका लागी र खेल क्षेत्रको विकासको लागी आफुले सधैं सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्थानीय तह,प्रदेश र संघ सरकार संग समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।

    कार्यक्रमका विशेष अतिथि प्रहरी नायब महानिरिक्षक धुर्वराज राउतले विद्यार्थीहरुको प्रतिभालाई सम्मान गर्दै यसको सदुपयोग गरेर अगाडी बढ्नका लागी सुभकामना व्यक्त गर्नुभयो । नगरपालिकाले सम्मान गरेकोमा खुशी व्यक्त गर्दै उहाँले नगरपालिकाको इतिहासलाई अझै उच्च बनाउनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा उपप्रमुख उमाप्रधानले २०६६ सालदेखि सुरुवात गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरुभएको भन्दै पढ्ने,लेख्ने संगै धेरै प्रतिभा मध्य खेलकुद पनि एक भएकाले उत्कृष्ट हुनेगरी कार्यक्रममा सहभागी हुन सुभकामना व्यक्त गर्नुभयो । उहाँले मर्यादित र अनुशासित भएर लाग्न आग्रह गर्दै भब्य,सब्य रुपमा सम्पन्न गर्न सबैजना लाग्नुपर्ने बताउनुभयो ।

    यस्ता कार्यक्रमले विद्यार्थीहरुको प्रतिभा प्रद्र्धशनमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रमका अध्यक्ष एवम् मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले विद्यार्थी खेलाडी हरुलाई अनुशासित हुन आग्रह गर्दै अनुशासित भएमात्र सफल भइने उदाहरण प्रस्तुत गर्नुभयो ।

    नगरप्रमुख तामाङले नगरले उत्पादन गरेका खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी बन्नुपर्ने भन्दै खेलाडीको हौषला तथा सहयोगका लागी नगरपालिका तयार रहेको प्रतिबद्धता जनाउनुभयो । नगर प्रमुख तामाङले आगामी दिनमा नगरकप प्रतियोगिता आयोजना गर्ने उदेश्य रहेको अवगत गराउदै तयारी अवस्थामा रहन विद्यालय तथा विद्यार्थीलाई जानकारी गराउनुभयो ।

    उहाँले खेलाडीको मर्म र भावना अफुले बुझेको भन्दै नगरपालिकामा खेल क्षेत्रको विकास र खेलाडीको विकासको लागी सधैं सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । खेलाडी,विद्यालय र शिक्षकहरुको अनुशासन प्रति असन्तुष्टि जनाउदै उहाँले अहिलेको क्रियाकलाप बाट आगामी दिनमा विद्यालयमा दिइने बजेट समेत हेरफेर गर्ने चेतावनी दिनुभयो ।

    कार्यक्रममा मेलम्ची नगरपालिकामा जन्मेर हाल नेपाल सरकारको उच्च पद हासिल गर्न सफल प्रहरी नायब महानिरिक्षक धुर्वराज राउत,सहमहान्यायधिबक्ता श्रीराम खनाल,नेपाल कानुन ब्यबशायी परिषदका सचिव लक्ष्मण खनाललाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि सांसद तामाङ,नगर प्रमुख आइतमान तामाङले संयुक्त रुपमा जिल्ला फुटबल सघं सिन्धुपाल्चोकका अध्यक्ष अमृतमान श्रेष्ठलाई एथलेटिक्स र जिल्ला भलिबल सघंका उपाध्यक्ष रामचन्द्र सापकोटालाई भलिबल हस्तान्तरण गर्दै खेल सुरु गरिएको थियो ।

    जयराम घोरासैनीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य जालपादेवि माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद दुलालले राख्नुभएको थियो भने शिक्षक महासंघ सिन्धुपाल्चोकका अध्यक्ष कुमार खतिवडा लगायतले शुभकामना मनतव्य राख्नुभयो । प्रतियोगितामा २३ वटा विद्यालय सहभागी रहेका छन् भने ४० पदकका लागि प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल
  • अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
  • सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
  • सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल
    १३ घण्टा अघि

  • २

    आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार
    १४ घण्टा अघि

  • ३

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति
    १ दिन अघि

  • ४

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
    ३ दिन अघि

  • ५

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
    ३ दिन अघि

  • ६

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल
    ३ दिन अघि

  • ७

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
    ४ दिन अघि

  • ८

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन
    ६ दिन अघि

  • ९

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न
    ६ दिन अघि

  • १०

    त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो
    ६ दिन अघि

  • अन्य सबै
    १ दिन अघि

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    ३ हफ्ता अघि

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    १ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution